डियो स्कुटर बेच्ने ज्योति ग्रुपको स्याकर ट्रेडिङको व्यापारमा

एजेन्सी । ज्योति ग्रुपको स्वामित्वमा रहेको स्याकर ट्रेडिङ प्रालिको व्यापारमा उच्च गिरावट आएको छ । सन् २०२२ को तुलनामा कम्पनीको व्यापार सन् २०२३ मा ३६.७१ प्रतिशतले कमी आएको हो ।

निर्माण व्यवसायीमाथि मन्त्रीको राजनीति, कर्मचारीको असहयोग: ६० अर्ब भुक्तानी रोकिँदा अस्तव्यस्त

काठमाडौं । निर्माण व्यवसायीहरुलाई लामो समयदेखि निर्माण सम्पन्न भएका आयोजनाको सरकारले भुक्तानी दिएको छैन । सरकारले निर्माण व्यवसायीहरुलाई दिनुपर्ने भुक्तानी तत्काल गर्न माग गर्दै व्यवसायीहरुले सडक आन्दोलन समेत गरेका थिए

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, २७ प्रतिशत हकप्रद ल्याउने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट २३.८ प्रतिशत बोनस सेयर र कर

बुक बिल्डिङ विधिमार्फत सर्वोत्तम सिमेन्टको आईपीओ निष्कासन, सेयर भर्न १८ हजार चाहिने

काठमाडौं । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिमार्फत पहिलो पटक सर्वसाधारणलाई आजदेखि साधारण सेयर आईपीओ निष्कासन गरेको छ । कम्पनीले सर्वसाधारणलाई २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्कासन गर्न लागेको

हाइड्रोजन गाडीमा सरकारको विरोधाभास नीतिः प्रधानमन्त्रीको चढ्ने घोषणा, दर्ताका लागि कानुन बनाउन बेवास्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटक पटक आफूले हाइड्रोजन गाडी चढ्ने तयारी गरिरहेको भाषण गर्ने गरेका छन् । गत वर्ष फाल्गुनमा सोलुखोला–दूधकोशी जलविद्युत् आयोजनाको उद्घाटनका क्रममा प्रधानमन्त्री दाहालले हाइड्रोजन

अलैँचीको मूल्य बढेपछि किसान उत्साहित, प्रतिमन ८० हजारमा बिक्री

फुङलिङ (ताप्लेजुङ) । कोलो सुनले परिचत अलैँचीको मूल्य बढेपछि यहाँका किसान उत्साही भएका छन् । गत वर्ष प्रतिमन २६ हजारदेखि ३२ हजारसम्म अलैँची बिक्री गरेका किसानले यसवर्ष प्रतिमन ८० हजार

६ महिनाभित्र ३४ वटा विमानस्थलमा निःशुल्क इन्टरनेट

काठमाडौं । नेपाल टेलिकमले छ महिनाभित्र ३४ वटा विमानस्थलमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बीच उक्त सेवा सञ्चालनका

महाप्रसादको बचाउमा सरकार: गभर्नरलाई विवादमा ल्याएर राष्ट्र बैंकको भूमिका फितलो बनाउन खोजेको जवाफ

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर भएको रिट खारेज हुनुपर्ने माग गरेको छ । अधिकारी राष्ट्र बैंकको गभर्नर बन्न योग्य

धनगढी उडेको श्री एयरलाइन्सको विमानमा गम्भीर समस्या, काठमाडौँ फर्काइयो

काठमाडौँ । काठमाडौँबाट धनगढी उडेको श्री एयरलाइन्सको विमानमा गम्भीर समस्या देखिएको छ । शुक्रबार बेलुका ७ बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनगढीतर्फ उढेको १० मिनेटमै विमानमा समस्या देखिएको हो।

विग सीजीडेमा आठ सय भन्दा बढी प्रोडक्टमा अफर, कार्डबाट हुने भुक्तानीमा २५ सय छूट

काठमाडौं । चौधरी ग्रुप अन्तर्गत सिजी डिजिटलले तेस्रो संस्करणको विग सीजीडे शनिबारबाट शुरु हुने भएको छ । बिग सीजी डे २४।२।२४ नामबाट विभिन्न अफर दिइने छ । यस वर्षको विग