व्यवसायीलाई अपराधिकरण गर्ने कानून खारेज गर्नुपर्छ: परिसंघ अध्यक्ष

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले लगानी सम्मेलनअघि सरकारले उद्योगी व्यवसायीहरुलाई अपराधिकरण गर्ने कानून खारेज गर्नुपर्ने बताएका छन् । अध्यक्ष अग्रवालले पछिल्लो समय सरकारले बनाउने कानूनमा उद्योगी व्यवसायीहरुले

सिटिजन्स बैंकद्वारा सत्य साई बृद्धाश्रम भैरहवालाई सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बसन्तपुर– ८ बालापुर, रुपन्देहीमा अवस्थित सत्य साई बृद्धाश्रमलाई सहयोग प्रदान गरेको छ । ज्येष्ठ नागरिकहरुलाई आश्रय दिइ रहेको सो संस्थालाई

एनसेलमा सीएसआर अन्तर्गत ‘एटीन फर एटीन’ का लागि १६५ भन्दा बढी प्रस्ताव

काठमाडौं । एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी सीएसआर अन्तर्गत ‘एटीन फर एटीन’ अर्थात १८ का लागि १८ विकास कार्यका लागि देशका सातै प्रदेशबाट १६५ भन्दा बढी प्रस्तावहरु प्राप्त गरेको छ

आइएमई पेको नयाँ सुविधा, ‘स्मार्ट हेल्थ-सुरक्षित भव’ नामक डिजिटल बिमा फिचर

काठमाडौं । आइएमई पेले आइजीआई प्रुडेन्शियल इन्स्योरेन्स सँगको सहकार्यमा ‘स्मार्ट हेल्थ- सुरक्षित भव’ नामक नया बीमा सुबिधा सार्वजनिक गरेको छ । यो सेवाबाट ग्राहकले व्यक्तिगत दुर्घटना बिमा अन्तर्गत बिमित व्यक्ति

१२ सय मेगावाटको बुढीगण्डकी आयोजनाका लागि यसरी जुटाईंदैछ ३ खर्ब १७ अर्ब लगानी

काठमाडौं । एक हजार दुई सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको वित्तीय स्रोत जुटाउन विभिन्न विकल्प प्रस्ताव गरिएको छ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव नवीनराज सिंहको संयोजकत्वमा गठिन समितिले

ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा बन्द

काठमाडौं । ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा केही समयका लागि बन्द भएको छ । सिस्टम अपग्रेड तथा डाटा माईग्रेशनका लागि आज बिहान ५ बजेदेखि बन्द भएको छ । आज

प्रभु बैंकका संस्थापक सेयरधनीले साढे ७ लाख कित्ता सेयर बिक्री गर्दै

काठमाडौ । प्रभु बैंकका संस्थापक सेयरधनीले ७ लाख ५३ हजार ८९२ कित्ता सेयर बिक्री गर्न लागेका छन् । उक्त सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले निवेदन दिन सक्नेछन् । निवेदन ३५

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले फागुन २७ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव रहेको छ

सरकारी नियकायमा एकैदिन २४० जनालाई रोजगारीको अवसर, कहिलेसम्म भर्ने फारम ?

काठमाडौं । शुक्रबार तीन सरकारी निकायले २४० जनाका लागि विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण, कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले विभिन्न पदमा २४०

कर्मचारी सञ्चयकोषले माग्यो ३० जना कर्मचारी

काठमाडौं । कर्मचारी सञ्चय कोषले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कोषले शुक्रबार सूचना प्रकाशन गर्दै नवौंदेखि पाँचौं तहका विभिन्न पदका लागि ३० जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको