कृषि विकास बैंकले माग्यो शाखा प्रमुखदेखि लेखापालसम्म ११२

काठमाडौं । कृषि विकास बैंकले ११२ पदमा कर्मचारी माग गरेको छ । शुक्रबार सूचना प्रकाशन गर्दै कृषि विकास बैंकले शाखा अधिकृतदेखि लेखापाल सम्म ११२ जना कर्मचारी पदपूर्तिका दरखास्त आह्वान गरेको

सूर्यज्योती लाइफ इन्स्योरेन्सले बनायो हात खाली

काठमाडौं । सूर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीको हात खाली बनाएको छ । नाफामा गएको कम्पनीले यो पटक सेयरधनीको हात खाली बनाएको हो । कम्पनी नाफामा गएको भएपनि उक्त नाफालाई जगेडा

गभर्नर अधिकारीको योग्यता सम्बन्धी मुद्दामा अर्थमन्त्रालयको जवाफ: रिट दुषित मनसाय निहित (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै दायर रिट दुषित मनसाय निहित रहेको जवाफ अर्थमन्त्रालयले पेस गरेको छ । मन्त्रालयले सर्वोच्चमा पेस गरेको लिखित जवाफमा

प्राधिकरणले माग्यो उपनिर्देशकदेखि सहायकसम्म ९८ कर्मचारी, यस्तो छ विज्ञापन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । प्राधिकरणले शुक्रबार सूचना प्रकाशन गर्दै आर्थिक वर्ष २०८०/०८१ को असार मसान्तसम्म रिक्त हुने उपनिर्देशकदेखि सहायकसम्मक विभिन्न पदका

बजेट अभावले राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना प्रभावित

दोधारा चाँदनी(कञ्चनपुर) । बजेट अभावका कारण राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको काम प्रभावित भएको छ । मुआब्जा वितरण र विकास खर्च बजेट सकिएपछि निर्माण रोकिने अवस्था आएको यहाँस्थित

चन्द्रगिरिमा हिमपात: शुक्रबार बिहान ७ बजेदेखि राति ९ बजेसम्म केबलकार चल्ने

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बिहीबार काठमाडौंसहित देशका विभिन्न स्थानमा हल्का वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेषगरी बागमती, गण्डकी र

प्राधिकरण र बीपीडीबीबीच आगामी वर्षायामदेखि बङ्गलादेशमा बिजुली निर्यात गर्ने सहमति

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बीचको विद्युत् बिक्री बार्ता सकारात्मकरुपमा अगाडि बढेको छ । आगामी वर्षायामदेखि बङ्गलादेशमा विद्युत् निर्यात गर्ने गरी प्राधिकरण र बीपीडीबीबीच

गभर्नर अधिकारीको शैक्षिक योग्यता सम्बन्धी मुद्दा: फागुन २१ का लागि तोकियो पेसी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिट निवेदनको सुनुवाइ फागुन २१ गतेका लागि तोकिएको छ । यसअघि माघ १४ गते पूर्ण

टेस्लाको मोडल थ्री २०२४ भर्सनको गाडी नेपालमाः यस्ता छन् विशेषता, मूल्य कति ?

काठमाडौं । विद्युतीय सवारी साधन निर्माता विश्वविख्यात कम्पनी टेस्लाको मोडल थ्रीको २०२४ भर्सन नेपाली बजारमा आएको छ । अरेट इन्टरनेशलले उक्त गाडी भित्र्याएको हो । पहिलो पटक ठूलो र उत्क्रिष्ट

सेयर बजार राताम्मे, १९७ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । दोहोरो अंकको गिरावट आउँदा सेयर बजार राताम्मे भएको छ । बजारमा गिरावट आउनुका साथै कारोबार रकम पनि घट्दै गएको छ । दोहोरो अंकको गिरावट आउँदा बजार करिब २