अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको सुझावअनुरुप काम गर्छु:

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको सुझावअनुरुप सरकारले पहल गर्ने बताएका छन् । नेपालको निजी क्षेत्रका प्रतिनिधिमूलक सङ्घसंस्थाका तर्फबाट प्रधानमन्त्रीलाई भेट्न गएका नेपाल उद्योग

झापाको बालुवाटारमा सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने कर्मचारीसहित १८७ विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चन्द्रगढी, झापाका तत्कालीन नापी अधिकृत रामदेव मण्डल धानुकसहित १८७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले नापी कार्यालय चन्द्रगढीका ९

सिफलबाट थाल बजाउँदै राष्ट्र बैंक पुगे लघुवित्त पीडित

काठमाडौं । लघुवित्त पीडतहरुले आज पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् । देशका विभिन्न भागबाट केही दिनअघि पैदल काठमाडौं आएका उनीहरुले आफूहरुको समस्या समाधान नगरेको भन्दै प्रदर्शन गरिरहेका छन् । लघुवित्त

मापदण्डानुसार सञ्चालन नभएका ७० स्वास्थ्य संस्था हालका लागि बन्द

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको मेडिकल परीक्षण गर्दै आएका ७० स्वास्थ्य संस्थाको सेवा हालका लागि बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयले गत

कालीकोटको सुनथराली विमानस्थलमा परीक्षण उडान, प्रधानमन्त्रीले उद्घाटन गर्दै

कालीकोट । कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटबाडामा रहेको सुनथराली विमानस्थलमा परीक्षण उडान सम्पन्न गरिएको छ । प्राबिधिक टोलीसहित तारा एयरको विमानले आइतबार नेपालगञ्जदेखि सुनथराली विमानस्थलमा परीक्षण उडान गरेको हो। सोमबार प्रधानमन्त्री

दुई हजार बिन्दुभन्दा तल ओर्लियो नेप्से परिसूचक

काठमाडौं । साताको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ दशमलव ८१ अङ्कले ओरालो लागेको छ । परिसूचक एक दशमलव ३३ प्रतिशतले घटेर एक हजार नौ सय ७९

गोदाममा थन्कियो ७५ करोडको दूध र घ्यू

चितवन । भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेका चितवन मिल्क उद्योग गत माघ २२ गतेदेखि बन्द छ । प्रशोधन गरिएको नौनी घ्यू (बटर) र धुलो दूध बिक्री नभएर भण्डारण गर्ने ठाउँ नभएपछि

५ अर्ब ६३ करोड लागतमा सुर्खेतको विरेन्द्रनगरमा सडक बन्दै, कहिले होला सम्पन्न ?

काठमाडौं । कर्णाली प्रदेशको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १४ मा ५ अर्ब ६२ करोड ९९ लाख १० हजार रुपैयाँ लागतमा सडक बन्ने भएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा

दोस्रो चितवन बैंकर्स फुटसल प्रतियोगिता २०२४ को उपाधि कामना सेवा विकास बैंकलाई

चितवन । दोस्रो चितवन बैंकर्स फुटसल प्रतियोगिता २०२४ को उपाधि कामना सेवा विकास बैंकले जितेको छ । ‘स्वस्थ्यको लागि खेलकुद’ भन्ने मुल नाराका साथ मिति २०८० फागुन १२ गते भरतपुर

३७ अर्ब लागतमा कमला-ढल्केबर-पथलैया सडक स्तरोन्नति गरिँदै, ३ वर्षमा सकिने

काठमाडौं । ३६ अर्ब ९२ करोड ४० लाख रुपैयाँ लागतमा महेन्द्र राजमार्गअन्तर्गतको कमला–ढल्केबर–पथलैया सडक स्तरोन्नति हुने भएको छ । १६० किमी लम्बाइ रहेको यो सडक खण्डको स्तरोन्नतिका लागि वातावरणीय प्रभाव