धरानमा विमानस्थल निर्माणको सम्भावन नभएको प्राधिकरणको निष्कर्ष

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल निर्माणको सम्भावना नरहेको निष्कर्ष निकालेको छ । प्राधिकरणले इन्जिनियर नलबहादुर थापाको अध्यक्षतामा बनाएको समितिले दिएको प्रतिवेदनअनुसार धरानमा विमानस्थल निर्माण सम्भव नरहेको हो

नेपाल, नामिबिया र नेदरल्याण्ड्सबीचको टी २० सिरिज पनि एक्सन स्पोर्टसमा लाइभ

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा मंगलबार देखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टी २० त्रिकोणात्मक सिरिज सुरु भएको छ । नेपाल, नामेविया र नेदरल्याण्ड्स सहभागी उक्त टी २० सिरिज

पर्यटन बोर्डमा आफन्त भर्ती गर्न लागिएको मन्त्री किराँतीको खुलासा, सदस्य नियुक्तिपछि मात्रै सीईओ

काठमाडौं । नेपाल पर्यटन बोर्डमा दुई जना सञ्चलक, एक उपाध्यक्ष र एक प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिमा आफन्त भर्ती गर्न खोजिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले खुलासा

३ अर्बमा बन्दै बबई सिँचाइ आयोजनाको पश्चिम मूल नहर

काठमाडौं । लुम्बिनी प्रदेशको बर्दियामा रहेको बबई सिँचाइ आयोजनाको पश्चिम मूल नहर ३ अर्ब रुपैयाँको लागतमा निर्माण हुने भएको छ । उर्जा तथा सिँचाइ मन्त्रालयको जलस्रोत तथा सिँचाइ विभागको बबई

लगानीकर्ताको पैसा नतिर्ने सिप्ला सेक्युरिटिज ३ दिन निलम्बनमा, १० हजार लगानीकर्ताको सम्पत्ति बन्धक

काठमाडौं । पछिल्लो केही समय धितोपत्र दलाल व्यबसायीहरुले सेयर लगानीकर्ताले बिक्री गरेको सेयरका पैसा नदिएर लगानीकर्ता तनाबमा परेका छन् । लगानीकर्ताले सेयर खरिद बिक्री गरेको दुई कार्य दिनमा राफसाफ नगरे

कुमारी बैंकबाट संस्थापक सेयर बिक्री गरेर बाहिरिँदै ९ जना सेयरधनी

काठमाडौं । कुमारी बैंकका ९ जना संस्थापक सेयरधनीले ८ लाख भन्दा बढी कित्ता सेयर बिक्री गरेर बैंकबाट बाहिरिन खोजेका छन् । बैंकका ९ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेका ८

तत्कालीन सेञ्चुरी बैंकका पूर्वसीईओ गौतम पक्राउ

काठमाडौं । तत्कालीन सेञ्चुरी बैंकका पूर्वसीईओ तुलसीराम गौतम पक्राउ परेका छन् । सेञ्चुरी बैंकबाट प्रवाह भएको ऋणमा अनियमितता भएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई पक्राउ गरेको

ऋणमा अनियमितता: प्रभु बैंकका सिनियर डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ

काठमाडौं । प्रभु बैंकका सिनियर डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले न्यौपानेलाई पक्राउ गरेको हो । तत्कालीन सेञ्चुरी बैंकका सीईओ न्यौपाने

९ ठेकेदार कम्पनी कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमनको कार्यालयले विभिन्न ९ कम्पनीहरुलाई कालोसूचीमा राखेको छ ।विभिन्न निकायहरुबाट कालोसूचीमा राख्न भनि लेखि पठाइएकाले सोहीअनुसार विभिन्न निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले नगद लाभांश दिने

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।