सेल्सबेरी चलाउने सेलवेजको व्यापार बढ्यो, २ अर्ब ८१

काठमाडौं । सेल्स बेरी डिपार्टमेन्टल स्टोर तथा सेल्स बेरी एक्सप्रेस चलाउन सेलवेज क्यास एन्ड क्यारी प्रालिको व्यापारमा वृद्धि भएको छ । सन् २०२२ को तुलनामा कम्पनीको व्यापारमा सन् २०२३ मा

ऋण नउठ्दैमा समात्ने हो भने ६ महिनाभित्र सबै बैंकर जेल पर्छन्: मनोज ज्ञवाली

काठमाडौं । नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले कुनै बैंकले प्रवाह गरेको खराब कर्जामा परिणत भए र ऋण असुलीको क्रममा धितोले नखाम्दा मुद्दा चलाउँदै जाने हो भने कुनै पनि बैंकर

एनआईसी एशिया बैंकको ५ लाख कित्ता संस्थापक सेयरको लिलामी खुल्यो, प्रतिकित्ता कति ?

काठमाडौं । एनआइसी एशिया बैंकले आजदेखि ५ लाख १३ हजार ३२५ कित्ता संस्थापक सेयरको लिलामी बिक्री खुला गरेको छ । संस्थापक सेयरमा प्रतिकित्ता न्यूनतम २०८ रुपैयाँका दरले फागुन २७ गतेसम्म

धितोको बारेमा प्रहरीको बुझाइ गलत भएको बैंकर्स संघको निष्कर्ष

काठमाडौं । नेपाल बैंकर्स संघले गृह मन्त्रालयसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई बैंकिङ क्षेत्रबाट प्रवाह हुने कर्जाका बारेमा जानकारी गराउने निर्णय गरेको छ । बुधबार बिहान बसेको संघको आकस्मिक पूर्ण बैठकले

सडक दस्तुर उठाएका ६ कम्पनीले बोर्डलाई तिरेनन् पैसा, ३५ दिनभित्र रकम तिर्न निर्देशन

काठमाडौं । सडक बोर्ड नेपालले सडक उपभोग दस्तुर संकलन गर्न सम्झौता गरेका विभिन्न ६ कम्पनीहरुले उठाएको रकम सडक बोर्डलाई नतिरेको पाइएको छ । सडक बोर्डले सूचना प्रकाशित गर्दै विभिन्न ६

सर्वोत्तम सिमेन्टको आईपीओमा सवा ४ करोड कित्ताका लागि पर्यो आवेदन

काठमाडौं । सर्वोत्तम सिमेन्ट कम्पनीको साधारण सेयर (आईपीओ)मा १५ अर्ब ४१ करोड १० लाख ९० हजार ४४७ रुपैयाँको आवेदन परेको छ । सीडीएससीका अनुसार ७ लाख ९९ हजार ९६२ जना

बुधबारदेखि मंगलबारसम्म काठमाडौंका यी ठाउँमा अवरुद्ध हुनेछ बिजुली

काठमाडौं । काठमाडौं महानगरपालिकाको विभिन्न ठाउँमा बुधबारदेखि निरन्तर आगामी मंगलबारसम्म विद्यूत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणको काठमाडौं उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाकाअनुसार महाराजगञ्ज वितरण

बैंकर तुलसीराम गौतमका पूराना ग्राहक थिए रविन्द्र चौलागाईं, विश्वासले पुर्‍यायो प्रहरी खोरमा

काठमाडौं । तत्कालीन सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमसहित बैंकका अर्का पूर्वप्रमुख कार्यकारी अधिकृतसमेत रहेका मनोज न्यौपानेसहित १० जनालाई मंगलबार प्रहरीले पक्राउ गर्‍यो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो

छुट्ला है सर्वोत्तम सिमेन्टको आईपीओमा आवेदन दिन

काठमाडौं । पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई निष्कासन भएको सर्वोत्तम सिमेन्ट कम्पनीको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्रै आवेदन दिन सकिने छ

सेबोनको अध्यक्षका लागि दरखास्त आव्हान

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि दर्खास्त आव्हान गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीन बहादुर श्रेष्ठ संयोजकत्वमा गठित अध्यक्ष छनौट समितिले दर्खास्त आव्हान गरेको