थानकोटबाट एक घण्टामै चितवन पुग्ने बाटो बनाउन लगानी

काठमाडौं । सरकारले थानकोटबाट चित्लाङ पालुङटार हुँदै चितवन जाने एक्सप्रेस हाइवे बनाउने आयोजना अघि सारेको छ । नौवटा सुरुङमार्ग र ३० वट पुलसहितको ४ लेनमा एसियन स्ट्याण्डर्डको हाइवे बनाउने प्रस्ताव

भ्रष्टाचार गर्ने एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी जिल्लाको एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन तथा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

राष्ट्र बैंकले तीन वाणिज्य बैंकलाई गर्यो सम्मान, अन्य को को परे ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन वटा वाणिज्य बैंकलाई सम्मान गरेको छ । राष्ट्र बैंकको ६९ औं वार्षिकोत्सवको अवसरमा धेरै विप्रेषण भित्र्याउने तीन वटा बैंकलाई सम्मान गरेको हो । जसमा

नेपाल र चीनबीच मानव संशाधन विकास र बोनम्यारो प्रत्यारोपण सम्बन्धी सम्झौता

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा शुक्रबार आयोजित एक समारोहबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा हस्ताक्षर गर्न

लगानी सम्मेलनलाई विदेशी हाइप्रोफाइलले पत्याएनन्, राजदूत, बहुराष्ट्रिय कम्पनी र साना लगानीकर्ता मात्रै आउने

काठमाडौं । सरकारले आगामी आइतबार र सोमबार आयोजना गर्दै गरेको तेस्रो लगानी सम्मेलनलाई विदेशी हाईप्रोफाइल तथा बिजनेश टाइकुनले पत्याएनन् । लगानी सम्मेलनमा सहभागि हुन ३ महिना अगाडि नै फेसबुकका संस्थापक

काठमाडौंका यी स्थानमा तार फेर्न प्राधिकरणले काट्दैछ ३ दिन बत्ती

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले प्रणाली सुधारका लागि स्युचाटारदेखि बालाजु सबस्टेसनसम्मको विभिन्न स्थानको ३ दिनसम्म लाइन काट्ने भएको छ । प्राधिकरणले आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत स्युचाटारदेखि बालाजु सबस्टेसनसम्म रहेको १३२

आज राष्ट्र बैंकको ६९ औं स्थापना दिवस

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६९ औं वार्षिकोत्सव मनाउँदै छ । २०१३ साल वैशाख १४ गते राष्ट्र बैंकको स्थापाना भएको दिनलाई केन्द्रीय बैंकले स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।

सहकारी ठगीमा रविसहित दुई मन्त्री: सरकार बनेको २ महिनापछि गम्भीर छलफल, फाष्ट ट्र्याकबाट कस्तो कानुन?

काठमाडौं । सहकारीबाट बचतकर्ताको रकम‍ ठगीमा उपप्रधान तथा गृहसहित दुई मन्त्री मुछिएपछि मन्त्रिपरिषदको बैठकमा गम्भीर छलफल भएको छ । गृहमन्त्रीसहितका अन्य दुई मन्त्री सहकारी ठगीमा मुछिएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली

सरकारको निष्कर्ष: फास्ट ट्रयाकबाट कानुन नबनाइ सहकारी पीडितका समस्या समाधान गर्न सकिँदैन

काठमाडौं । सरकारले फास्ट ट्रयाकबाट कानुन बनाइ सहकारी पीडितका समस्या समाधान गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग सरकारले गरेका

जलविद्युतमा साढे ३ खर्ब रुपैयाँ लगानी खोज्दै निजी क्षेत्र, शोकेसमा १८३७ मेगावाटका १९ आयोजना

काठमाडौं । लगानी सम्मेलनमा निजी क्षेत्रले जलविद्युतमा साढे ३ खर्ब रुपैयाँभन्दा बढीको लगानी खोजेको छ । अगामी १६ र १७ गते हुने लगानी सम्ममेलनमार्फत नेपालको निजी क्षेत्रका जलविद्युत आयोजानाले १८३७