एनआइसी एशियाको डेपुटी सीईओमा अर्जुन खनियाँ

काठमाडौं । एनआइसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीइओ)मा अर्जुन राज खनियाँ नियुक्ति भएका छन् । यसअघि सहायक महाप्रबन्धकको रुपमा कार्यरत खनियाँलाई बैंक सञ्चालक समितिले डेपुटी सीइओमा बढुवा

अमेरिका नेपालको आर्थिक भविष्यका लागि प्रतिबद्ध छ: राजदूत थम्पसन

काठमाडौं । संयुक्त राज्य अमेरिका नेपालको आर्थिक भविष्यप्रति पूर्णप्रतिबद्ध रहेको जनाएको छ । आजबाट काठमाडौंमा सुरु भएको लगानी सम्मेलनमा नेपालका लागि अमेरिकी राजदूत थम्पसनले अमेरिकाले नेपालको आर्थिक वृद्धिलाई प्रवर्द्धन गरेको

लगानी सम्मेलन सुरु भए लगत्तै राष्ट्रपतिद्वारा लगानी सहजीकरण सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु भए लगत्तै लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,२०८१ जारी गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा

तेस्रो लगानी सम्मेलन जारी (फोटो फिचर)

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेको

लगानी सम्मेलनमा २० वटा आयाेजनाकाे लागि आशयपत्र मागिने

काठमाडौं । सरकारले आजबाट सुरु भएकाे लगानी सम्मेलनमा २० वटा आयोजनामा आशयपत्र आह्वान गर्ने भएकाे छ । अध्ययन पूरा भएका, लगानीकर्ताका लागि तयारी अवस्थामा राखिएका र आर्थिक विकासमा महत्वपूर्ण मानिएका

लगानी सम्मेलनको पुर्वसन्ध्यामा स्वदेशी लगानीकर्ता सडकमा आए

काठमाडौं । स्वदेशी लगानीकर्ताको सुरक्षा गर्नुपर्ने भन्दै पूँजीबजार लगानीकर्ताहरूले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन् । सरकारले ऐन नियम संशोधन गरेर विदेशी लगानीकर्ता आकर्षित गर्न खोजे पनि स्वदेशी लगानीकर्तालाई गरेको भन्दै

लगानी सम्मेलनबारे यसो भन्छन पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डे

काठमाडौं । हामीले यसअघिका लगानी सम्मेलनको गहन समीक्षा गर्नुपर्ने देख्छु । यसअघिका सम्मेलनमा भएका प्रयास, प्रतिबद्धता, कार्यान्वयन के–कस्ता रहे भन्ने विश्लेषण गरिनुपर्छ । विगतका प्रतिबद्धता कार्यान्वयनमा सफलता मिल्यो वा मिलेन

लगानी सम्मेलनमा ५५ देशका लगानीकर्ता आउने सुनिश्चित, यस्तो हुँदैछ तयारी

काठमाडौं । स्वदेशी तथा विदेशी लगानी भित्र्याएर आर्थिक समुन्नति हासिल गर्ने उद्देश्यका साथ सरकारको आयोजनामा आइतबारदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन हुँदैछ । सम्मेलनमा विभिन्न क्षेत्रका करिब एक सय ५० परियोजना

लगानीको वातावरण बनाउन धेरै कानुन आवश्यक पर्छ : पूर्वमन्त्री डा खतिवडा

काठमाडौं । पूर्व अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकमा लगानीमैत्री वातावरण बनाउन अझै धेरै कानुन संशोधन र नयाँ कानुन आवश्यक रहेको बताएका छन् । आइतबारदेखि यहाँ सुरु हुन लागेको दुईदिने लगानी

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो नहुने बताएका छन । ‘अहिले लगानीको सम्भावना र अवसर देखाउने हो । लगानीकर्तालाई नेपालबारे बुझाउने