विमानमा यात्रुलाई तातो पानी नदिने, सिटबेल्ट नलगाए खाना

एजेन्सी । सिंगापुर एयरलाइन्सको विमान एयर टर्बुलेन्सबाट दुर्घटनामा परेपछि नयाँ नियम लागू गरेको छ । एयरलायन्सले विमानको एउटा मार्ग परिवर्तन गर्नुका साथै सिट बेल्ट सम्बन्धी नियम सार्वजनिक गरेको हो ।

समग्र आर्थिक क्षेत्र डामाडोल भएको छ, त्यसलाई सुधार गर्ने गरि बजेट ल्याउनु पर्छ: शशिकान्त अग्रवाल

भारतबाट कपडा ल्याएर सुरु गरेको व्यापार आज कपडा कारखानामा हुँदै स्टिल, धागो, चिनी तथा होटेल व्यवसायमा जमेका शशिकान्त अग्रवाल विभिन्न बैंकका ठूला सेयर धनी पनि हुन् । पछिल्लोसमयमा आएका ठमेलको

नेपाललाई ग्लोबल टेक हबको रूपमा विकास गरिनुपर्ने, यस्ता छन् बजेटमा आइटी कम्पनीको सुझाव

काठमाडौं । नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले आगामी आर्थिक वर्ष २०८१/८२ बजेटमार्फत विभिन्न सुझावहरू दिइको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नास आईटीले

धितोपत्र बोर्डसँग निर्जीवन बिमा लगानीकर्ताको गुनासो: अप्ठेरो पर्दा पनि सेयर बेच्न पाएनौं

काठमाडौं । नेपालमा सञ्चालनमा रहेको निर्जीवन बीमा कम्पनीका लगानीकर्ताहरुको छाता संगठन नेपाल निर्जीवन बीमा व्यवसायी संघले नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीसँग भेट गरी संघको तर्फबाट सुझाव प्रस्तुत

आर्थिक मन्दीको असर: रुपन्देहीमा २०७ उद्योग बन्द

भैरहवा । रुपन्देहीमा चालु आर्थिक वर्ष २०८०/८१ मा दुई सय सात उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका कार्यालय प्रमुख नेत्रप्रसाद भुसालका अनुसार चालु आवको वैशाखसम्ममा

बैंकले धनी-गरिबको खाडल कम गर्न सकेन: महालेखा

काठमाडौं । महालेखापरीक्षकको कार्यालयले बैंकिङ क्षेत्रबाट भएको लगानीले धनी र गरिबबीचको अन्तर (खाडल) कम गर्न नसकेको औंल्याएको छ । ६१ औं वार्षिक प्रतिवेदनमार्फत् महालेखाले उत्पादनमूलक कर्जा प्रवाह नहुँदा गरिबी निवारणमा

३८ लाख नेपाली खान्छन् सामाजिक सुरक्षा भत्ता, ३ खर्ब खर्च

काठमाडौं । सामाजिक सुरक्षामा आवद्ध नेपालीको संख्यामा वृद्धि हुँदै गएको छ । आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षण अनुसार सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको संख्यामा पछिल्लो एक वर्षमा ५.५ प्रतिशतले

ईभीमा कर नबढाउन ऊर्जा मन्त्रालयको लबिइङ, भन्यो- बेला भएको छैन

काठमाडौं । ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयले विद्युतीय सवारीसाधन (ईभी) मा कर नबढाउन लबिइङ गरेको छ । अर्थ मन्त्रालयले कर बढाउने तयारी गरेपछि प्रवर्द्धन सुरु भएकाले बेला नभएको बताएको हो ।

पेट्रोल डिजेलबाट सरकारले उठाएको प्रदूषण शुल्कबापतको साढे १९ अर्ब प्रयोजनहीन

काठमाडौं । नेपाल सरकारले मुलुकभित्र बिक्री वितरण हुने पेट्रोल तथा डिजेलमा प्रतिलिटर एक रुपैयाँ ५० पैसाका दरले प्रदूषण नियन्त्रण शुल्क लगाई असुल गर्दै आएको छ । सो व्यवस्थाअनुसार सरकारले आर्थिक

बीमा भुक्तानी नगर्ने कम्पनीमाथि छानबिन गर्नुपर्ने, कोराेना बीमाको पैसा दिनुपर्ने

काठमाडौं । बीमा गरेर भुक्तानी नगर्ने कम्पनीमाथि छानबिन गर्नुपर्ने निष्कर्ष महालेखा परीक्षकको कार्यालयले गरेको छ । कोराेना बीमाको पैसा दिनुपर्ने निष्कर्ष पनि महालेखाको छ । कोरोना बीमा मापदण्ड, २०७७ को