ब्याजदरमा अस्वस्थ प्रतिष्पर्धा गरेको राष्ट्र बैंकको निष्कर्ष, प्रवक्ता

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुले बैंकहरुले ब्याजदर बढाउन अस्वस्थ प्रतिस्पर्धा गरेको निष्कर्ष निकालेको छ । धेरै जसो वाणिज्य बैंकले कात्तिक १ गतेदेखि लागू हुने गरी निक्षेपमा ब्याजदर बढाएका छन्

बैंकले निक्षेपमा ब्याजदर बढाउँदा सेयर बजारमा पहिरो, कारोबार रकम ३ अर्ब पनि पुगेन

काठमाडौं । दशैंको विदापछि खुलेको आइतबार हरियाली छाएको बजारमा सोमबार राताम्मे भएको छ । सोमबारदेखि लागू हुने गरी वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदरमा युद्धस्तरमा बढाएपछि त्यसको असर सेयर बजारमा देखिएको हो

आयोजनामा आवश्यक निर्माण सामग्री पैठरीमा राजश्व छुट

काठमाडौं । सरकारले विभिन्न आयोजनालाई आवश्यक निर्माण सामग्रीको पैठरीमा राजश्व छुट दिएको छ । अर्थमन्त्रालयले गत असोज २५ गते राजपत्र प्रकाशित गर्दै विभिन्न आयोजनाको निर्माण सामग्री पैठरीमा राजश्व छुट दिएको

डिशहोमले प्रभु टिभीको व्यवस्थापन सम्हाल्यो, मंसिरभित्रै एक्वायर गर्ने

काठमाडौं । डिशहोमले प्रभु टिभी एक्वायर गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । कम्पनीले हाल व्यवस्थापन आफूले सम्हालिसकेको र एक्वायरको प्रक्रिया छिट्टै टुंगोमा पुर्याउने बताएको छ । ६०

साढे २ खर्ब राजस्व उठ्यो, पैसा अभाव हुँदा सरकार ४३ अर्बले बचतमा

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको ३ महिनामा २ खर्ब ५५ अर्ब रुपैयाँ राजस्व उठाउन सफल भएको देखिएको छ । सरकारको हिसाब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार ३ महिनामा २

सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढ्यो

काठमाडौं । दशैंपश्चातको पहिलो दिनमै सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ । गत असोज २५ गते छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रुपैयाँ कायम भएकोमा दशैंपछिको

गुराँस लाइफ इन्स्योरेन्सको सीइओमा विपिन कुमार लाल नियुक्त

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा विपिन कुमार लाल नियुक्त भएका छन् । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले उनलाई नियुक्त गरेको हो । कम्पनीले आगामी

निक्षेपको ब्याजदर: सानिमाले घटाउँदा कृषि विकासले बढायो

काठमाडौं । केही वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूबीच निक्षेपको ब्याजदर दोहोरो अंकमा नपुर्‍याउने भद्र सहमतिअनुसार नै केही बैंकले ब्याजदर बढाएका छन् भने केहीले घटाएका छन् ।

ग्लोबल आइएमई बैंकको ३ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ३ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले इलामको पञ्चमी बजार, पाल्पाको सरदेवा र मोरङको नयाँबजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको

दशैं विदापछिको पहिलो दिन १७.५९ अंकले बढ्यो नेप्से, जम्मा डेढ अर्बको कारोबार

काठमाडौं । दशैंको विदापछि आइतबार खुलेको सेयर बजार हरियो भए पनि कारोबार रकम भने बढ्न सकेको छैन । आइतबारको कारोबारमा नेप्से परिसूचक १७.५९ अंकले बढेर २६५६.९७ अंकमा पुगे पनि कारोबार