निफ्राको नाफा ३४.३६ % ले बढ्यो

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमासमा नाफा ३४.३६ प्रतिशतले बढेर २४ करोड २० लाख

हिमालयन रि मा शंकर ग्रुपको धेरै लगानी, गोल्छादेखि सिरोहियासम्मको सेयर

काठमाडौं । १० अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको हिमालयन रि इन्स्योरेन्स कम्पनीमा संस्थापकले ७ अर्ब रुपैयाँ लगानी गरेका छन् । कम्पनीमा शंकर ग्रुपको कम्पनीको सबैभन्दा बढी लगानी छ । कम्पनीमा

सरकारले गरिबलाई सम्झेर प्रतिपरिवार १० हजार राहत दिन लागेको छ: अर्थमन्त्री

पोखरा । अर्थमन्त्री जनार्दन शर्माले सरकारले गरिबलाई सम्झेर प्रतिपरिवार १० हजार दिन लागेको बताएका छन् । पोखरामा प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री शर्माले अनियमितताको विषयमा

हिमालयन रिले ३० लाखलाई १० कित्ता पर्ने ३ अर्बको आइपीओ निष्काशन गर्ने

काठमाडौँ। हिमालयन रि इन्स्योरेन्सले सर्वसाधारणको लागि प्राथमिक शेयर (आइपीओ) निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको शुक्रबार सम्पन्न प्रथम वार्षिक साधारण सभाले आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो

तरलताको समस्या तत्काल समाधानका लागि पहल गर्न वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

भक्तपुर । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकिङ्ग क्षेत्रमा देखिएको तरलताको समस्या तत्काल समाधन गर्नुपर्ने बताएका छन् । शुक्रबार भक्तपुर उद्योग वाणिज्य संघको ३४औँ वार्षिक साधारण सभा

खुकुरी रमको नयाँ प्याकेजिङ सार्वजनिक

काठमाडौं । इतिहास बोकेको नेपालको स्थापित र अग्रणी ब्राण्ड खुकुरी रमले आफ्नो नयाँ प्याकेजिङ(प्याक) सार्वजनिक गरेको छ । काठमाडौंमा सञ्चारकर्मी तथा विश्वभरबाट जोडिएका ग्राहकहरुको भर्चुअल सहभागितामा २० वर्षदेखि अस्तित्वमा रहेको

माछापुछ्रे बैंकको वार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित

काठमाडौं । माछापुछ्रे बैंकको २३औंं वार्षिक साधारणसभा कात्तिक २६ गते शुक्रबार होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको छ । बैंकको आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन

अर्थमन्त्रीलाई बैंकका सीइओको प्रश्नः मन्त्रीज्यू पैसा सकियो के गर्ने ?

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतलाई छलफलमा डाके । अर्थमन्त्रीले बैंकरसँग छलफल गर्नुको उद्देश्य थियो बैंकहरुमा ऋण दिनको पैसा सकिएको विषय । अर्थमन्त्रीले

हिमालयन बैंक र एनसीएचएलबीच नेपाल पे क्यूआर सुविधा सम्बन्धी सम्झौता

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले सञ्चालनमा ल्याएको नेशनल पेमेन्ट स्वीचमा आवद्ध भई पहिलो चरणमा नेपाल पे क्यूआर सञ्चालन सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा हस्ताक्षर गर्ने पहिलो बैंकमा हिमालयन

प्रभु बैंक र फोरेक्स स्पोर्टबीच रेमिट्यान्स सेवा सम्बन्धी सम्झौता

काठमाडौं । प्रभु बैंकले आफ्नो विप्रेषणको दायरा बिस्तार गर्ने सिलसिलामा, प्रभु बैंक लिमिटेड र अष्ट्रेलियाको फोरेक्स स्पोर्टबीच सम्झौता गरेको छ । अष्ट्रेलियामा रहेका नेपालीहरुले अब फोरेक्स स्पोर्टमार्फत् नेपालमा रेमिट्यान्स पठाउन