जनरल इन्स्योरेन्सको खुद नाफा ६१% ले बढ्यो

काठमाडौं । जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा खुद नाफा ६१.२५ प्रतिशतले बढाएको छ । कम्पनीले चालु आवको असोज मसान्तसम्ममा ३ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको

महालक्ष्मी लाइफको बीमाशुल्क ३९% ले बढ्यो, नाफामा सामान्य सुधार

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा खुद बीमाशुल्क बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आवको पहिलो त्रैमासमा कम्पनीको खुद बीमाशुल्क आर्जन रकम ३९

रिलायबल नेपाल लाइफको नाफा १३ प्रतिशतले बढ्यो

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ । असोज मसान्तसम्म कम्पनीले ७ कोड ४५ लाख ३४ हजार रुपैयाँ नाफा आर्जन गरेको

गुराँस लाइफ इन्स्योरेन्सको बीमाशुल्कसँगै नाफामा समेत गिरावट

काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद बीमाशुल्क र खुद नाफा दुबैमा गिरावट आएको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमासमा ८६

ढुंगा व्यापार गर्ने थलो बन्यो चित्लाङ-थानकोट सडक, ५५ वर्षमा पनि सकिएन स्तरोन्नति

काठमाडौं । ५५ वर्षअघि पाँच वर्षको श्रमदान लगाएर चित्लाङ–चद्रागिरि–थानकोट सडकको ट्रयाक खोलिएको थियो । पाँच दशकअघि ट्रयाक खोलिएको यो सडकको स्तरोन्नती अहिलेसम्म सकिएको छैन । ढुंगा व्यापार गर्ने गिरोहको संलग्नताले

नेप्सेको सीइओ बन्न ११ जनाको आवेदन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को प्रमुख कार्यकारी अधिकृत बन्न ११ जनाले आवेदन दिएका छन् । सरकारले खुला प्रतिस्पर्धाद्धारा नेप्सेको सीइओमा नियुक्ति गर्न लागेको छ । आवेदन दिने अन्तिम मितिसम्म ११

एनएमबि बैंकमा भिडियो कल गरेर बैंक खाता खोल्न सकिने

काठमाडौं । एनएमबि बैंकमा भिडियो कल गरेर ५ मिनेटमा खाता खोल्न सकिने भएको छ । । बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बैकले अपार सम्भावना देखेर सेवा सुरु गरेको बताए

मौद्रिक नीतिको समिक्षा अगाडि अर्थमन्त्री र गभर्नरबीच छलफल

काठमाडौं । मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा अगाडि अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारीबीच डेढघण्टा छलफल भएको छ । अर्थमन्त्री शर्माले आइतबार गभर्नर अधिकारीलाई छलफलको लागि अर्थमन्त्रालयल बोलाएर छलफल

राष्ट्रिय वाणिज्य बैंक र नेपाल आयल निगमबीच सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल आयल निगमबीच तलबी बचत खाता सञ्चालन तथा बिना धितो पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा आइतबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका

चन्द्रागिरि हिल्सले पायो बेष्ट लक्जरी रिर्सोटको अवार्ड

काठमाडौं । काठमाडौंको चन्द्रागिरि हिल्समा अवस्थित चन्द्रागिरि हिल्स रिसोर्टलाई यस वर्षको नेपालकै उत्कृष्ट लक्जरी रिसोर्ट पुरस्कार ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एण्ड ट्राभल अवार्ड २०२१’ प्रदान गरिएको छ । भारतको नयाँ दिल्लीमा शुक्रबार