नेशनल पेमेन्ट स्वीचको सञ्चालनको लागि नेपाल क्लियरिङ्ग हाउसलाई
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेशनल पेमेन्ट स्वीच परियोजना अन्तर्गत पहिलो चरणको रिटेल पेमेन्ट स्वीच सञ्चालनको लागी नेपाल क्लियरिङ्ग हाउस लिलाई अन्तिम स्वीकृती प्रदान गरेको छ । नेशनल पेमेन्ट स्वीचको