सगरमाथा इन्स्योरेन्सको नाफा करिब ११% ले बढ्यो

काठमाडौँ । सरगरमाथा इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा ६ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको यसै अवधिको तुलनामा १०.८८% ले बढी हो

निफ्राको साधारणसभा मंसिर २९ मा, बुक क्लोज कहिले ?

काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा)ले मंसिर २९ गतेको लागि साधारणसभा बोलाएको छ । उक्त सभाको लागि मंसिर ९ गतेको लागि एक दिन बुक क्लोज गर्ने भएको छ । मंसिर

एशियन लाइफ इन्स्योरेन्सले २७ % लाभांश दिने, बोनस कति ?

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार सबेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट २७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

नेपाल बंगलादेश बैंकको सेयर किन्न एनबी समूह अयोग्य, चौधरी ग्रुपको चासो

काठमाडौं । नेपाल बंगलादेश(एनबी) बैंकको सेयर किन्नका लागि संस्थापक रहेको व्यवसायिक ग्रुप एनबी समूह अयोग्य भएको छ । एनबी बैंकमा रहेको ४० प्रतिशत सेयर बिक्री गरेर बंगलादेशको आइएफआईसी बैंक बाहिरिन

डेढ अर्बबढी बीमाशुल्क संकलन गरेको एशियन लाइफको नाफामा सामान्य सुधार

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा खुद बीमाशुल्क रकम र खुद नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको चालु आर्थिक वर्षको

प्रुडेन्सियल इन्स्योरेन्सको खुद नाफा १०% ले घट्दा प्रतिसेयर आम्दानीपनि घट्यो

काठमाडौँ । प्रुडेन्सियल इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको यसै अवधिको तुलनाा नाफा १०.३२ प्रतिशतले थोरै हो

राजस्वमा पेट्रोलियम पदार्थको योगदान ६ वर्षमा दोब्बर, कर बढाउने स्रोत बन्यो पेट्रोलियम पदार्थ

गतवर्ष सरकारले ९ खर्ब ३८ अर्ब रुपैयाँ राजस्व संकलन गर्यो । जसमा नेपाल आयल निगमले बुझाएको राजस्व ९८ अर्ब थियो । अर्थात् गतवर्ष संकलन भएको राजस्व संकलनमा १०.४४ प्रतिशत हिस्सा

नेशनल लाइफको खुद बीमाशुल्क २३% ले बढ्यो, नाफा घट्यो

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्सले चालु आवको पहिलो त्रैमासमा खुद बीमाशुल्क बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको खुद बीमाशुल्क २३.०१ प्रतिशतले बढेर ३ अर्ब ४४ करोड ८२ लाख

सिटिजन लाइफको खुद बीमाशुल्क शतप्रतिशतले बढ्यो, नाफामा सामान्य सुधार

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा सिटिजन लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क संकलन रकममा उल्लेख्य सुधार आएको छ । कम्पनीको चालु आवको पहिलो त्रैमासको अवधिमा खुद बीमाशुल्क संकलन रकम

सूर्या लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क एक अर्ब ११ करोड

काठमाडौँ । सूर्या लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब ११ करोड ६४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको समीक्षा अवधिको तुलनामा