माछापुच्छ्रेका सीइओ कोइरालाले बुझे १ करोड २८ लाख

काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालालाई गत आर्थिक वर्षमा १ करोड २८ लाख रुपैयाँ तलब दिएको छ । बैंकको वार्षिक प्रतिवेदनमा गत आर्थिक वर्षमा

प्रियाले उत्पादन गरेको स्वदेशी स्यानिटरी प्याड ‘साथी’, ८४ विदेशी ब्रान्डसँग प्रतिष्पर्धा

काठमाडौं । पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा हजारौं महिलाको मृत्यु भइरहेको छ । क्यान्सर हुनुको एउटा कारण रहेछ स्वस्थकर स्यानिटरी प्याडको अभाव । सामाजिक कामका लागि मुलुकका विभिन्न ठाउँमा दौडिरहँदा

हिम इलेक्ट्रोनिक्सको व्यापार एकवर्षमा २ अर्बले बढ्यो

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको कम्पनी हिम इलेक्ट्रोनिक्सको व्यापार एकवर्षमा २ अर्बले बढेको छ । सामसङ होम एप्लाइन्सको नेपालको लागि आधिकारिक बिक्रेता हिम इलेक्ट्रोनिक्समा शेखर गोल्छाको

वोमी लघुवित्तको लाभांश घोषणा

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । संस्थाको बिहीबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको

सांग्रिला डेभलपमेन्ट बैंकको १०२औं शाखा मणिग्राममा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ५ स्थित मणिग्राम शाखा संचालनमा ल्याएको छ ।बैंकले बिहीबार सो शाखा सञ्चालनमा ल्याएको हो । मणिग्राम शाखा कार्यालय सञ्चालनमा

सिटिजन्स बैंक र सोवा हेल्थकेयर सेन्टरबीच सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सोवा हेल्थकेयर सेन्टर प्रालिबीच सम्झौता भएको छ । जसअनुसार सिटिजन्स बैंकको कार्डबाहकले सोवा हेल्थकेयरमा सेवा लिँदा विशेष छुट पाउनेछन् । हालसम्म सिटिजन्स बैंकको

सेयर बजारमा भारी गिरावट, ५ अर्ब बढीको कारोबार

काठमाडौं । सेयर कारोबारको लागि साताको अन्तिम दिन बिहीबार सेयर कारोबारमा भारी गिरावट आएको छ । यो दिन बजार मापन गर्ने सूचक ५९.५७ अंकले घटेर परिसूचक २६९०.२९ बिन्दुमा रोकिएको छ

प्रभु बैंकको सेयर कारोबार रोक्का, ७ दिने स्पष्टिकरण

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले प्रभु बैंकको सेयर कारोबार रोक्का गरेको छ । बैंकले सेयर कारोबार भइरहेको समयमा मंगलबार १ देखी ३ बजेसम्म सञ्चालक समितिको बैठक बसेर धितोपत्र कारोबार

इन्भेष्टमेन्ट बैंकले नियमित साधारणसभामा हिमालयनसँगको मर्जरको प्रस्ताव राखेन

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले मंसिर १७ गते साधारणसभा गर्ने भएको छ । बैंकले बोलाएको नियमित साधारणसभामा भने हिमालयन बैंकसँग मर्जरको प्रस्ताव भने राखिएको छैन । बैंकले साधारणसभामा सेयरधनीलाई १२.६१

२१ वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुन बैंकको कति ?

काठमाडौं । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये अहिलेसम्म २१ वटाले सेयरधनीहरुलाई लाभांश घोषणा गरेका छन् । २७ वटा बैंकमध्ये अब ६ वटा बैंकले लाभांश घोषणा गर्न बाँकी रहेको छ ।