टोखाको मिलनटोलमा साथीमार्टको आउटलेट, नायिका वर्षा सिवाकोटीले गरिन्

काठमाडौ ।नेपालकै ठुलो रिटेल चेन सुपरमार्केट साथीमार्टले काठमाडौंको ग्रान्डी हस्पिटल नजिकै टोखा मिलनटोलमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ। नायिका बर्षा सिवाकोटीले पौष बिहीवार उक्त आउटलेटको उद्घाटन गरिन् । ओ टु

पुनर्बीमा दलाललाई लाइसेन्स दिने समितिको तयारी

काठमाडौँ । बीमा समितिले पुनर्बीमा दलाल (ब्रोकर)लाई लाईसेन्स दिने भएको छ । समितिले पुनर्बीमा दलाल९ब्रोकर०सम्बन्धी निर्देशिका, २०७८ बमोजिम लाइसेन्स दिने तयारी अघि बढाएको हो । समितिले नेपालमा पुनर्बीमा दलालको आवश्यकता

ड्याट्सनको देशव्यापी सर्भिस क्याम्प हुने, ८०% सम्म छुट

काठमाडौं । नेपालमा ड्याट्सन–नेसनवाइड सर्भिस क्याम्प हुने भएको छ । कम्पनीका अनुसार यो सर्भिस क्याम्प यही पुष ११ गतेदेखि १३ गतेसम्म नेपालको प्रमुख सहरहरुमा आयोजना गरिने भएको हो । ड्याट्सनका

कोरियन डिजाइनको नेपाली ब्रान्ड ‘इ चुलो’को दुई बर्ष

काठमाडौ।कोरियन डिजाइनमा इन्फ्रारेड प्रबिधिको नेपाली ब्राण्ड ‘ई चुलो’ नेपाली बजारमा उपलब्ध भएको दुई बर्ष पूरा भएको छ । ई चुलोको प्रयोग गरी खाना पकाउँदा उपभोक्ताले ग्याँसको तुलनामा करिब ४० प्रतिशत

समस्याको चाङमा सेयर बजारः रवीन्द्र भट्टराईको लेख

आवश्यकता, चाहना र समस्या । यी तीनैको आशय एउटै हुन सक्दैन । आवश्यकता,चाहना र समस्या, सबैलाई एउटै वास्केटमा राखेर हेर्न थाल्यौं भने सेयर बजारको विकास सम्भव छैन । उदाहरणका लागि

भन्सार छलेर नेपाल भित्रने मोबाइलमा आइफोन सबैभन्दा अगाडि

काठमाडौं । नेपालमा ‘ग्रे मार्केट’ बिगबिगी भइरहेको बेला भन्सार छलेर ल्याउने मोबाइलमा सबैभन्दा धेरै आइफोन रहेको पाइएको छ । मोबाइल व्यवसायीहरुले गरेको अध्ययनअनुसार नेपालमा बिक्री हुने आइफोनमध्ये ७० प्रतिशत भन्सार

राष्ट्रिय वाणिज्य बैंकले ३३ प्रतिशत लाभांश दिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ३३ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिव वर्षको नाफाबाट ३ प्रतिशत नगद लाभांश र ३० प्रतिशत बोनस सेयर दिने भएको हो ।

वस्तु आयात गरेर बिस्कुन सुकाउने कार्य हटाउन मार्जिनमा कडाइ गरिएको हो

काठमाडौँ । कोभिडका कारण हाम्रो अर्थतन्त्र कस्तो अवस्थामा छ भन्ने सबैलाई थाहा नै छ । आजको अध्ययनले भोलिका दिनको ब्याजदर यता जान्छ उता जान्छ भन्न सकिँदैन । आइएमएफले वर्षमा तीन

काठमाडौँ महानगरवासीलाई स्वास्थ्य बीमाको प्रिमियममा ५० प्रतिशत अनुदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरवासीको स्वास्थ्य बीमाको प्रिमियमा ५० प्रतिशत अनुदान दिने भएको छ । महानगरले सम्पत्ति कर तिरेका महानगरवासीलाई सरकारले ल्याएको स्वास्थ्य बीमाको प्रिमियममा ५० प्रतिशत अनुदान दिने भएको

नाडाको महासचिवमा सुरेन्द्रकुमार उप्रेती चयन मिलनबाबु श्रेष्ठ कोषाध्यक्षमा

काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)ले पदाधिकारी चयन गरेको छ । नाडाको विधान अनुसार कार्यसमितिले अध्यक्ष बाहेकको पदाधिकारी चयन गर्ने व्यवस्था छ । बुधबार बसेको नाडाको कार्यसमिति बैठकले