नेप्सेमा उच्च अंकको वृद्धि , चार कम्पनीको सेयरमा

काठमाडौं । सेयर बजारमा कारोबार मापक नेप्से परिसूचक बुधबार उच्च अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९२.७० अंकले बढेर २ हजार ५०७.७० मा पुगेको छ

प्राइम बैंकको लाभांश पारित, सर्वसाधारण सेयरधनीबाट गजेन्द्र बिष्ट सञ्चालकमा निर्विरोध

काठमाडौं । प्राइम बैंकको साधारणसभाले लाभांश पारित गरेको छ । बैंकले सेयरधनीलाई १६ प्रतिशत सेयर र त्यसको कर प्रयोजनको लागि ०.६३ प्रतिशत नगद लाभांश दिने छ । यस्तै बैंकको साधारणसभाले

इसेवा मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकवीच रेमिट्यान्स् भुक्तानी सम्झौता

देशभर तथा विश्वका दुई सय भन्दा बढी मुलुकबाट डिजिटल रेमिट्यान्स्लाई कारोवारलाई प्राथमिकता दिँदै आएको इसेवामनी ट्रान्सफर र मुलुककै अग्रणी वाणिज्य बैंक राष्ट्रिय वाणिज्य बैंकवीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।

राष्ट्र बैंकले अब घरजग्गा कर्जालाई यसरी कडाइ गरोस्

सेयर बजारमा प्रबाह हुने कर्जाको सीमा निर्धारण गरेको राष्ट्र बैंकले हालै आयातलाई पनि नियन्त्रण गर्न कडा नीति अख्तियार गरेकोमा स्वागत र आलोचनाको मिश्रित प्रतिक्रिया पाएको छ । वित्तीय क्षेत्रमा आएको

चाँदी आयातमा थप कडाई, आगामी दिनमा आपूर्तिमा समस्या आउन सक्ने

काठमाडौं । बढ्दो आयातको कारण विदेशी सन्चिती घट्दै गएपछि नेपाल राष्ट्र बैंकले २० वस्तुमा आयात कडाइ गरेको छ । सोमबार परिपत्र जारी गर्दै ती वस्तुमा सतप्रतिशत र ५० प्रतिशतसम्म मार्जिन

कान्तिपुरले एपेक्स कलेज किन्यो

काठमाडौं । कान्तिपुर मिडिया गु्रप (केएमजी) ले एपेक्स कलेजको बहुमत सेयर किनेको छ । केएमजीले जारी गरेको विज्ञप्तीमा एपेक्स कलेजमा लगानी गरेको उल्लेख गरेको छ । सन् २००० देखि सञ्चालित

नबिल बैंकद्वारा दराज तथा आइमार्कसँग नबिल स्मार्टपोसको निम्ती साझेदारी

काठमाडौं । नबिल बैंकले दराज तथा आइमार्कसाग नबिल स्मार्टपोसको संचालनका लागि त्रिपक्षीय सम्झौता सम्पन्न गरेको छ । आधुनिक प्रविधिमा आधारित नबिल स्मार्टपोसद्वारा जुनसुकै बेला, जुनसुकै ठाउाबाट भुक्तानी दिन एवं स्वीकार

कोभिडपछि कम्पनी दर्तामा नयाँ रेकर्ड, ३८% ले बढ्यो

काठमाडौं । मुलुकमा कोरोना संक्रमणपछिको ‘न्यु नर्मल’ अवस्थामा कम्पनी दर्ता उत्साहजनक भएको छ । चालु आर्थिक वर्षमा कम्पनी दर्ता पछिल्लो पाँच वर्षकै सबैभन्दा धेरै भएको छ । कम्पनी दर्ता गर्ने

‘एक स्थानीय तह–एक खरिदविक्री केन्द्र’ सञ्चालन गर्न सम्झौता

काठमाडौं । स्थानीय तहमा स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न स्थानीय तहमा ‘एक खरिदबिक्री केन्द्र–एक अर्गानिक जोन’ (मौलिक भान्छाघर) र ‘एक योगा केन्द्र’ सञ्चालन गरिने भएको छ । देशभरका स्थानीय तहमा स्वदेशी

हिमालयन डिष्टिलरीले १०० प्रतिशत लाभांश दिने

काठमाडौं । हिमालयन डिस्टिलरीले सेयरधनीलाई १०० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले ७५ प्रतिशत बोनस र २५ प्रतिशत नगद लाभांश दिने भएको हो । कम्पनीले आगामी पुस २८ गतेका