हिमालयन डिष्टिलरीले १०० प्रतिशत लाभांश दिने



काठमाडौं । हिमालयन डिस्टिलरीले सेयरधनीलाई १०० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले ७५ प्रतिशत बोनस र २५ प्रतिशत नगद लाभांश दिने भएको हो ।

कम्पनीले आगामी पुस २८ गतेका लागि साधारणसभा समेत बोलाएको छ । कम्पनीले पुस १६ गते बुक क्लोज मिति तोकेको छ ।


क्लिकमान्डु