लक्ष्मी ग्रुप ४८ औं वर्षमा, उत्पादन मुलक क्षेत्रमा

काठमाडौं । लक्ष्मी ग्रुप ४८ औं वर्षमा प्रवेश गरेको छ । लक्ष्मी ग्रुपले हरेक वर्ष पुस ५ गते आफ्नो स्थापना दिवस मनाउने गरेको छ । ४८ वर्ष अगाडि मिठाइ व्यवसायबाट

कोकाकोला अर्बौं कर छलि प्रकरणः मुद्दा दायर गर्ने अन्तिम तयारी

काठमाडौं । राजस्व अनुसन्धान विभागले पुष २ गते बोटलर्स नेपाल प्रालिका पूर्वअध्यक्ष शुक्ला वासनसहित १५ जनालाई ७ दिनभित्र विभागमा उपस्थित हुन सार्वजनिक सूचना प्रकाशित गरेको छ । विभागले पटक–पटक बोटलर्स

यी हुन् उत्कृष्ट माइलेज दिने १० इन्धन कार

काठमाडौं । नेपालमा इन्धन कारहरुको प्रसस्त बजार रहेको छ । यसमा पनि पछिल्लो समय इन्धनमा आकाशिएको मूल्य वृद्धिको मारमा इन्धन गाडी प्रयोगकर्ता परेका छन् । पछिल्ला २ वर्षमा भएको मूल्य

खोटाङको रावावेशीमा वाणिज्य बैंकको २५७औं शाखा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले खोटाङ जिल्लाको रावावेशी गाउँपालिका वडा न.१ हरमटार स्थित २५७औं शाखा कार्यालय रावावेशी विस्तार गरी कारोबार शुरु गरेको छ । लोकसेवा आयोगका अध्यक्ष माननीय माधवप्रसाद

तत्कालै एलपी ग्यासको खपतलाई निरुत्साहित गर्नु हुँदैनः अध्यक्ष मल्ली

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष कुशप्रसाद मल्लीले नेपालमा तत्कालै एलपी ग्यासको खपतलाई निरुत्साहित गर्न नहुने बताएका छन् । सोमबार नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौंमा २२औं स्थापना

व्यवसाय विस्तारमा नेपाल लाइफ आक्रामक, अभिकर्तालाई नगदसहित जिन्सी इन्सेन्टिभ

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यवसाय विस्तारका लागि अभिकर्तालाई विभिन्न खालका टाग्रेट दिएको छ । कम्पनीले पौष महिनाभरिका लागि अभिकर्तालाई टाग्रेट दिएको हो । कम्पनीले पौष १ गतेदेखि पौष

खर्बपति विनोद चौधरी बने नेपाली कांग्रेसको केन्द्रिय सदस्य, मधेसी कोटामा दोस्रो धेरै मत

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट खर्बपति विनोद चौधरी लोकप्रिय मतसहित केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । मधेसी खुला ५ सिटका लागि भएको प्रतिस्पर्धामा चौधरीले दोस्रो धेरै मत ल्याउँदै

सिभिल बैंकले ५% बोनस सेयर दिने

काठमाडौं । सिभिल बैंकले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो

ललितपुर कर कार्यालयमा दर्ता भएका आधा करदाताले बुझाउँदैनन् विवरण

काठमाडौं । आन्तरिक राजस्व कार्यालय ललितपुर– १ले विवरण नबुझाउने आफ्नाा करदाताहरुको नाम सार्वजनिक गरेको छ । आन्तरिक राजस्व कार्यालय ललितपुर एकमा दर्ता कायम भई हालसम्म पनि मूल्य अभिवृद्धि कर (भ्याट)

४० वर्षको उमेरमै साथीमार्टलाई १ खर्बको बनाउने सागरको योजनाः १००० स्टोर खोल्ने, आइपीओ निकाल्ने

काठमाडौं । साथीहरुले भन्छन्, ‘सागरले वर्षदिनमै कति धेरै प्रगति गर्यो । रिटेल मार्केटको लिडरनै बन्ने भयो ।’ हुन पनि हो, पछिल्लो एक वर्षलाई हेर्ने हो भने साथीमार्टका संस्थापक तथा प्रमुख