राष्ट्रिय वाणिज्य बैंकले ३३ प्रतिशत लाभांश दिने



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ३३ प्रतिशत लाभांश दिने भएको छ ।

बैंकले गत आर्थिव वर्षको नाफाबाट ३ प्रतिशत नगद लाभांश र ३० प्रतिशत बोनस सेयर दिने भएको हो ।

बैंकले आगामी पुस २९ गते वार्षिक साधारणसभा बोलाएको छ ।


क्लिकमान्डु