अहिलेको खराब अर्थतन्त्र बन्नुमा अर्थमन्त्रीको कुनै दोष छैन
काठमाडौं । अर्बपति व्यवसायी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले अहिले नेपालको अर्थतन्त्र खराब अवस्था आउनुमा अर्थमन्त्री (जनार्दन शर्मा) को कुनै पनि दोष नभएको बताएका छन् । बिहीबार संसदमा सम्बोधन