माछापुच्छ्रे बैंकले ल्यायो एमबीएल एम-स्मार्ट सुविधा

काठमाडौं । माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ एप, एमबीएल एम स्मार्ट नामक नयाँ सुुविधा ल्याएको छ । यसमा स्मार्ट लोन अगेन्स्ट फिक्स डिपोजिट सुविधाको सुरुवात गरेको छ ।

इन्डोनेसियाको ७७औँ स्वतन्त्रता दिवसको अवसरमा काठमाडौँमा झण्डोत्तोलन

काठमाडौं । गणतन्त्र इन्डोनेसियाको ७७औँ स्वत्रन्त्रता दिवसको अवसरमा नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतको कार्यालय आइएमई कम्पेक्स परिसर, पानीपोखरी, काठमाडौँस्थित कार्यालयमा झण्डोत्तोलनको कार्यक्रम सम्पन्न भएको छ । कार्यालयको प्राङ्गणमा बुधबार

राष्ट्र बैंकको सञ्चालकमा अर्थ सचिव पुष्करले लिए शपथ

काठमाडौं । अर्थ सचिव कृष्णहरि पुष्कर कर्णले नेपाल राष्ट्र बैंकको सञ्चालक समिति सदस्यमा शपथ लिएका छन् । सचिव कर्णले कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की समक्ष राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको

संघाई ग्रुपको लगानीमा सञ्चालित त्रिवेणी स्पाइनिङ मिल्सको व्यापार ५%ले घट्यो

काठमाडौं । संघाई परिवारबाट सञ्चालित त्रिवेणी स्पाइनिङ मिल्सको व्यापार ५ प्रतिशतले घटेको छ । कम्पनीले सन् २०२१ मा १ अर्ब ८० करोड ४० लाख रुपैयाँकोृ व्यापार गरेको छ भने सन्

क्युआर प्रयोग ३०० प्रतिशतले वृद्धि, मोबाइल बैंकिङमा पनि उछाल

काठमाडौं । ठूला डिपार्टमेन्ट स्टोरदेखि साना पसलमा पनि क्युआर स्क्यानको सुविधा उपलब्ध हुँदै गएपछि यसबाट हुने कारोबारमा उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको

गुराँस लाइफको खुद बीमाशुल्क घट्यो, नाफा ४४.२७ प्रतिशतले बढ्यो

काठमाडौँ । गत आर्थिक वर्षमा गुराँस लाइफ इन्स्योरेन्सले ३ अर्ब ५ करोड ७६ लाख रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।अघिल्लो आवको तुलनमा इन्स्योरेन्सको खुद नाफा १६.१३ प्रतिशतले घटेको हो

प्रभु क्यापिटलले ग्राहकका लागि ल्यायो विशेष अफर

काठमाडौं । प्रभु क्यापिटलले ग्राहकहरुलाई विशेष अफर ल्याएको छ । यसका लागि कम्पनीले एक्सप्रेस इट्ससँग सम्झौता समेत गरेको छ । जसअनुसार क्यापिटलका ग्राहकले ग्राहकले एक्सप्रेस इट्सबाट अनलाइन अर्डर गरी सेवा

एनसेलको ४० अर्बको कारोबार, २८ अर्ब ऋण

काठमाडौं । एनसेलले ४० अर्ब ४२ करोड रुपैयाँको कारोबार गरेको छ । एनसेलको कारोबार सन् २०२० को तुलनामा सन् २०२१ मा घटेको देखिएको छ । सन् २०२० मा एनसेलले ४६

बैंक तथा वित्तीय संस्थाको निक्षेप ९%, कर्जा लगानी १३.१% ले बढ्यो

काठमाडौं । असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ९ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप २१.४ प्रतिशतले बढेको थियो । असारमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा

गतवर्ष १० खर्ब ७ अर्ब रेमिट्यान्स भित्रियो, ४.८ प्रतिशतको बृद्धि

काठमाडौं । गत आर्थिक वर्षमा १० खर्ब ७ अर्ब रुपैयाँको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७८/७९ मा विप्रेषण आप्रवाह ४.८ प्रतिशतले वृद्धि