प्रधानमन्त्रीद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

पोखरा । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । पोखरामा आज आयोजित भव्य कार्यक्रमकाबीच उनले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको औपचारिकरुपमा उद्घाटन गरेका हुन् । विमानस्थल उद्घाटनका

दूधको मूल्य प्रतिलिटर एक सय पुग्यो, डेरी उद्योगमाथि कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले गैरकानूनी तरिकाबाट दूधको मूल्य बढाएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ध्यानाकर्षण गराएको छ । मञ्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालयलाई पत्र बुझाउँदै गैरकानूनी तरिकाबाट दूधको

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकलाई मर्जरका लागि राष्ट्र बैंकले दियो स्वीकृत

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकलाई मर्जरका लागि अन्तिम स्वीकृति दिएको छ । शुक्रबार बसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समिति बैठकले मर्जरका लागि अन्तिम स्विकृती दिएको

आइएमई पे एप अब नेपाली भाषामा

काठमाडौं । अबदेखि आइएमई पे एप नेपाली भाषामा पनि अध्यावधिक हुनेछ । बैंकिङ् पहुँच नपुगेका ठाउँमा पनि नेपाली जनताहरुलाई आर्थिक वा वित्तीय सेवा उपलब्ध गराउने लक्ष्यसहित विद्युतीय भुक्तानी सेवा आरम्भ

लक्ष्मी बैंकद्वारा महिलाका लागि छात्रवृत्ति कार्यक्रम

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो २०औं वार्षिकोत्सवको प्रतिबद्धतास्वरुप काठमाडौं विश्वविद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ्ग वा गणित विषयमा स्नातकोत्तर वा विद्यावारिधि अध्ययन गर्न चाहने महिलालाई छात्रवृत्ति प्रदान गर्न काठमाडौं विश्वविद्यालयसँग समझदारी गरेको

प्रभु क्यापिटलको ‘९९९ आजीवन डिम्याट खाता’ योजना सञ्चालन

काठमाडौं । प्रभु क्यापिटलले हालको ९९९ डिम्याट स्किममा थप विशेषता थपी ‘प्रभु क्यापिटलको ९९९ आजीवन डिम्याट खोलौ तथा बीमाको समेत सुरक्षा पाऔंं’ भन्ने नारासहित ‘९९९ आजीवन डिम्याट खाता’ योजना सार्वजनिक

सिटिजन्स बैंकका ग्राहकले फ्रन्टलाइन हस्पिटलमा १३ प्रतिशत छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पुरानो बानेश्वर स्थित फ्रन्टलाइन हस्पिटल प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले

राठी ग्रुपद्वारा सञ्चालित पल्लभी इलेक्ट्रा कम्पनीले एकै वर्ष गर्यो ६५ करोडको व्यापार

काठमाडौं । राठी ग्रुपद्वारा सञ्चालित पल्लभी इलेक्ट्रा प्रालि उद्योगले एकै वर्ष ६५ करोड २० लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको छ । कम्पनीले सन् २०२१ मा ५६ करोड ६० लाख

२०२२ यथार्थ र कल्पनाहरुः बैंकर रितेश लामिछानेको विश्लेषण

हामी नयाँ वर्षमा प्रवेश गरिसकेका छौं । नयाँ वर्षको चिसोसँग जुध्दै गएको वर्ष घटेका केही उल्लेखनीय घटनाहरूको स्मरण गर्ने प्रयास गर्दुछ जसका कारण आगामी वर्षहरुमा विश्वभरी आर्थिक, सामाजिक, राजनीतिक प्रभाव

हुलास ब्रान्डको खाद्यान्न बेच्ने भुदियो खाद्य उद्योगको व्यापार १२ प्रतिशतले बढ्यो

काठमाडौं । हुलास ब्रान्डको खाद्यान्न बेच्ने भुदियो खाद्य उद्योगको व्यापार १२ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा ११.६२ प्रतिशतले बढेको हो । कम्पनीको