भारतबाट इन्धनको मूल्य बढेर आए पनि निगमले नबढाउने

काठमाडौं । नेपाल आयल निगमले हाललाई इन्धनको मूल्य यथावत् राख्ने भएको छ । आज विज्ञप्ति जारी गर्दै निगमले भारतबाट केही मूल्य बढेर आए पनि समग्रमा निगम पाक्षिक ९९ करोड नाफामा

अर्थमन्त्री विष्णु पौडेललाई खुला पत्र

माननीय मन्त्रीज्यू,नमस्कार तेस्रो पटक अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको एक साता भएको छ । यसबीच तपाईंलाई नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघदेखि कयौं निजी क्षेत्रका संघ संस्थाले भेटेर आर्थिक गतिविधि

एनसेलले घटायो पेएजयूगो भ्वाइस कलको शुल्क

काठमाडौं । एनसेलका प्रिपेड ग्राहकहरुले अब अझै सुलभ दरमा आफ्नो मेन ब्यालेन्सबाटै भ्वाइस कल सेवाको लाभ लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनैपनि

४ सय प्रतिशतले बढ्यो निर्जीवन लघुबीमा व्यवसाय

काठमाडौं । लघु निर्जीवन बीमाको व्यवसाय बढ्दै गएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार निर्जीवन बीमा व्यवसायमा लघुबीमाको हिस्सा बढेको हो । तथ्यांकअनुसार निर्जीवन बीमा कम्पनीहरुमा लघुबीमालेखको संख्या

भेटेरिनरी औषधि बेच्ने कान्तिपुर भेटले गर्यो १ अर्ब १९ करोडको कारोबार

काठमाडौं । भेटेरिनरी औषधि बेच्ने कान्तिपुर भेट डिस्ट्रिब्यूटर प्रालिले सन् २०२२ मा १ अर्ब १९ करोड ४० लाख रुपैयाँ (अपरिष्कृत) व्यापार गरेको छ । कम्पनीले सन् २०२१ मा १ अर्ब

तीन ठूला व्यवसायिक घरानाको लगानी रहेको शौर्य सिमेन्टले एकै वर्ष गर्‍यो साढे ७ अर्बको व्यापार

काठमाडौं । नेपालका तीनवटा व्यवसायिक घरानाको लगानी रहेको शौर्य सिमेन्ट उद्योगले एकै वर्ष ७ अर्बको व्यापार गरेको छ। शंकर ग्रुप, अम्बे ग्रुप र हुलास ग्रुपको संयुक्त लगानी रहेको शौर्य उद्योगले

उतार चढाबकाबीच सेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार रकममा बढ्यो उत्साह

काठमाडौं । निकै उतार चढाकाबीच सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । बजारमा निकै उचार चढाब देखिएको छ । इन्ट्रा डे कारोबारमा बजार बढेर २०८३.१९ बिन्दुसम्म पुगेको थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सरकारले सघाउने

पोखरा । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकारले सघाउने बताएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले विमानस्थलमा आवश्यक अन्य पूर्वाधार

पोखराका जनताको सपना पूरा भयो: अर्थमन्त्री

पोखरा । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पोखराले अन्य सबै सहरलाई जोड्नुपर्ने बताएका छन् । पोखराका जनताको सपना पूरा भएको भन्दै अर्थमन्त्री पौडेलले अब पोखराले सबै सहरलाई जोड्नुपर्ने धारणा राखेका

ग्लोबल आइएमई र बीओकेलाई मर्जरका लागि राष्ट्र बैंकले दियो स्वीकृती, एकीकृत कारोबारको मिति तय

काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूलाई मर्जरमा जानका लागि अन्तिम स्वीकृती दिएको छ । शुक्रबार बसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले मर्जरका लागि अन्तिम