फिलिपिन्सको चाइना टाउनमा आगलागी हुँदा ११ जनाको मृत्यु

एजेन्सी । फिलिपिन्सको राजधानी मनिलाको चाइनाटाउनस्थित एक भवनमा शुक्रबार बिहान आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । मनिलाको बिनोन्डोमा बिहान लागेको आगो नियन्त्रणका लागि १४ वटा दमकल र अग्नि

१२ कक्षाको नतिजा सार्वजनिक, ५२% उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । यसपटक १२ को परीक्षामा ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले तथ्यांक सार्वजनिक गरेको छ

५१ किलो गाँजासहित तीन जना पक्राउ

बागमती । हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेबाट ५१ किलो पाँच सय ग्राम गाँजासहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले हेटौँडाबाट

मोतिहारी–अम्लेखगञ्‍ज पेट्रोलियम परियोजना अन्तिम चरणमा

जनकपुरधाम । नेपाल–भारत सहयोगमा निर्माणाधीन मोतिहारी–बारा–अम्लेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम लगभग पूरा भएको छ । नेपाल आयल निगमले उक्त परियोजनाको ९० प्रतिशत काम पूरा भएको जनाएको छ

लघुउद्यमबाट आयआर्जन गर्दै बाँकेका दलित महिला

बाँके । सृजनशील दलित महिला समूहमा आवद्ध दलित महिला गाउँमै लघुउद्यम सञ्चालन गरेर आर्थिक रूपमा सबल बन्दै गएका छन् । ‘पाँच वर्षअघि समूहमा लागेर खाजा पसल सञ्चालन गर्ने सोच आएको

विद्युत विकास विभागको महानिर्देशकमा नवीन सिंह

काठमाडौं । ऊर्जा मन्त्रालय अन्तर्गतको विद्युत विकास विभागको महानिर्देशकको जिम्मेवारी नवीन सिंहले पाएका छन् । यसअघि विभागमा रहेका जीवछ मण्डललाई जल तथा ऊर्जा आयोगमा पठाएर ऊर्जामन्त्री दीपक खड्काले विद्युत विकास

कर्णालीमा ३११ सहकारीको पुँजी १५ अर्ब

कर्णाली । सुर्खेतस्थित भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रारको कार्यालय दर्ता भएका कर्णालीका तीन सय ११ सहकारीको पुँजी १५ अर्ब पुगेको छ । १० जिल्ला तथा दुईभन्दा बढी पालिकालाई कार्यक्षेत्र बनाएर

नवलपरासी पूर्वका अधिकांश खेतमा रोपाइँ सकियो

नवलपरासी । बर्दघाट सुस्तापूर्वका अधिकांश खेतमा रोपाइँ सम्पन्न भएको छ । जिल्लामा धानखेती हुने क्षेत्रफलमध्ये हालसम्म ९३ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको नवलपुर कृषि ज्ञान केन्द्रले जनाएको छ । नवलपरासी (बर्दघाट

पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

सिरहा । सिरहाको लहान–ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारी चोकबाट प्रहरीले पेस्तोलसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख रमेश पण्डितका अनुसार बिहीबार साँझ इलाका प्रहरी

सहरी विकासमन्त्री सिंहले भने- ‘सडक बत्तीको भुक्तानी सम्बन्धी समस्या मिलाउँछौं’

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकामा आर्थिक वर्ष २०८१/०८२ देखि सडक बत्तीको महशुल ६०/४० ले भुक्तानी गर्नेगरी व्यवस्था मिलाउन मन्त्रालय सकारात्मक रहेको बताएका छन् । बिहीबार