तीन दिनपछि सञ्चालनमा आयो कालीगण्डकी कोरिडोर

बागलुङ । तीन दिनदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर सञ्चालनमा आएको छ । मङ्गलबार साँझदेखि परेको भारी वर्षापछि बागलुङ नगरपालिका–१० दब्ल्याङमा खसेको पहिरोको कारण कोरिडोर पूर्णरूपमा अवरुद्ध भएको थियो

अर्थ मन्त्रालयले निर्धारण गरेका लक्ष्यलाई पूरा गर्न अहिलेदेखि काम थाल्न मन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले निर्धारण गरेका लक्ष्यलाई पूरा गर्न अहिलेदेखि जिम्मेवारी बोध गरेर काममा लाग्न निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा

घाँस काट्न गएकी शाहलाई मार्ने बाघ हात्ती परिचालन गरी नियन्त्रणमा

कञ्चनपुर । कञ्चनपुरमा हात्तीसहितको टोली परिचालन गरी बाघलाई नियन्त्रणमा लिइएको छ । दोधारा चाँदनी नगरपालिका–२ को उखुबारीबाट बाघलाई नियन्त्रणमा लिइएको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा बर्दिया राष्ट्रिय निकुञ्जको प्राधिक

म्याद सकिँदा जम्मा ५० प्रतिशत निर्माण सम्पन्‍न

बागलुङ । निर्माण व्यवसायीले समयमै काम गरेको भए यतिबेला बागलुङ नगर अस्पताल भवन निर्माण सम्पन्न भएर सेवा दिन थालेको हुन्थ्यो । १५ शय्याको बागलुङ नगर अस्पताल बागलुङ नगरपालिका–१३ पैँयुपाटामा निर्माणधीन

ओली सरकारले पायो पूर्णता, नाउपा र कांग्रेसबाट थपिए ३ राज्यमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना राज्यमन्त्री नियुक्त गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले अरणकुमार चौधरी, रुपा विक र पूर्णबहादुर तामाङलाई राज्यमन्त्री नियुक्त गरेका

गुल्मीमा अरिङगालले टोकेर युवकको मृत्यु

गुल्मी । गुल्मीको रुरुमा अरिङगालले टोकेर एक युवकको मृत्यु भएको छ । अरिङगालले टोकेर रुरुक्षेत्र गाउँपालिका‐२ यादुङका ३५ वर्षीय हरि कुँवरको शुक्रबार मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी

उद्योगमन्त्रीको आग्रह: समितिमा विचाराधीन विधेयक संसद्‍मा छिटो पठाऊँ

काठमाडौं । उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा विचाराधीन विधेयकलाई संसद्‍मा छिटो पठाउन सांसदहरुले चासो दिनुपर्ने बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको

आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । सरकारले साउन २० गते आइतबारका लागि काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक दिने निर्णय गरेको छ । आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने दिन परेकाले सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह

तीन वर्षयता पर्सामा उद्योगको नयाँ दर्ता निरन्तर घट्दै

पर्सा । पर्सामा विगत तीन वर्षयता घरेलु तथा साना उद्योग खोल्ने क्रम निरन्तर घट्दै आइरहेको छ । आर्थिक मन्दी र लगानीमैत्री वातारण नहुँदा पछिल्लो तीन वर्षमा नयाँ उद्योग खोल्ने क्रम

रियलमी सी-६१ टफ एज स्टिल एन्ट्री स्मार्टफोन नेपालमा, कतिपर्छ मूल्य ?

काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले नेपालमा आफ्नो सबैभन्दा नयाँ एन्ट्री लेभल स्मार्टफोन रियलमी सी६१ सार्वजनिक गरेको छ । रियलमी सी–६१ ले यसको छ आरमोरसेल टफ बिल्ड, ईमप्याक्ट एवजर्बसन