एक किलो बढी सुनसहित विमानस्थलबाट एकजना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट एक किलो एकसय ग्राम सुनसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनका आशिष सुवेदी रहेका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक

एनपिएलमा ढुंगामुढा र लाठीचार्ज: क्यानले के भन्यो ?

कीर्तिपुर (काठमाडौँ) । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलले नेपाली दर्शकमा रहेको क्रिकेट मोह फेरि एकपटक उजागर गर्नुका साथै दर्शकको व्यवस्थित सहज प्रवेशका

पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ बढाएको छ । निगमले शनिबार मध्य रातिबाट लागु हुने गरी पेट्रोलको साविकको मूल्यमा १ रुपैयाँ बृद्धि गरेको हो । भारतबाट मूल्य

भोली स्थानीय तह उपनिर्वाचन : सम्पूर्ण तयारी पूरा

काठमाडौं । स्थानीय तहका विभिन्न ४१ रिक्त पदका लागि भोलि आइतबार मतदान हुँदैछ । निर्वाचन आयोगले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । निर्वाचन हुने सम्बन्धित स्थानीय तहमा स्थापना

एनपिएल : उद्‍घाटन खेलमा विराटनगर किंग्स ८ विकेटले जनकपुर बोल्ट्ससँग पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले वीजयी सुरुवात गरेको छ। जनकपुरले विराटनगरलाई ८ विकेटले पराजित गरेको हो। हर्ष थाकर र लाहिरु मिलान्थालको शतकीय साझेदारीमा जनकपुरले

सम्झौताको तीन वर्षपछि उत्तरदक्षिण कोसी राजमार्ग आयोजनाले लियो गति

सङ्खुवासभा । तीन देश जोड्ने उत्तरदक्षिण कोसी राजमार्ग अन्तर्गत खाँदबारीदेखि नुमसम्मको खण्ड कालोपत्रे योजनाले तीव्रता लिएको छ । आयोजना सम्झौता गरिएको तीन वर्षपछि निर्माण कार्यले तीव्रता पाएको हो । निर्माण अवधि थपिएपछि

बिआरआई सबै पक्षको सहमतिमा कार्यान्वयन गरिने : परराष्ट्रमन्त्री देउवा

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) सम्बद्ध सबै पक्षको सहमतिमा कार्यान्वयन गरिने जानकारी दिएकी छिन । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको

एनपीएल : बिराटनगरले जनकपुरलाई दियो १ सय २८ रनको टार्गेट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उद्घाटन खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्स समक्ष १ सय २८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ गरको विराटनगर १९

लाङटाङ र गोसाइँकुण्डमा २२ हजार पर्यटकको आगमन, डेढ करोडभन्दा बढी राजस्व असुल

रसुवा । लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रमा २२ हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले भ्रमण गरेका छन् । हिमाली क्षेत्रको अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम अझै जारी छ

एनपिएल विजेतालाई एक करोड ११ लाखको पुरस्कार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को विजेता टोलीले एक करोड ११ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एनपिएल उद्घाटनसँगै शनिबार पुरस्कार राशिको घोषणा