घरेलु तथा साना उद्योगको प्रवर्द्धन सरकारको प्राथमिकतामा :

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निर्यातजन्य वस्तु साना तथा मझौला उद्योगमा प्रचुरमात्रामा रहेका भन्दै त्यस्ता उद्योग सरकारको प्राथमिकतामा रहेको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग

सहकारी र भूमि समस्या समाधान सरकारको उच्च प्राथमिकतामा : मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बर्षौदेखि समस्या रहेको भूमि प्रशासन र अहिले भोगीरहेको सहकारी समस्या वर्तमान सरकारले गर्ने बताएका छन् । नव नियुक्त सचिव

सिस्नेरीमा भएको सुमो दुर्घटनामा १० जना घाइते

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा शनिबार बिहान भएको सुमो दुर्घटनामा १० जना यात्रु घाइते भएका छन् । शनिबार बिहान ७ बजेर २० मिनेटको समयमा सिस्नेरी सडक खण्डमा काठमाडौँबाट वीरगन्ज

दुध बेचेर महिनामा लाखभन्दा धेरै कमाउँछन् घर्ती, ४० भैंसी र जर्सी गाई थप्ने योजना

दाङ । दाङको घोराही उपमहानगरपालिका–१३ का रवि घर्तीले व्यावसायिक रुपमा पशुपालन गर्दै आएका छन् । उनले पशुपालन गर्न थालेको तीन वर्ष भयो । व्यावसायिकरुपमा लागेका घर्तीले साथीहरुसँग मिलेर भैँसीपालन, बङ्गुरपालन

बाढीले अटोरिक्सा बगाउँदा दुईजना बेपत्ता, चालकको उद्धार

दाङ । दाङको घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत तुलसीपुरको बेचनी खोलाले आएको बाढीले गएराति दुईवटा अटोरिक्सा बगाएको छ । तुलसीपुरबाट खाद्रै जाँदै गरेको रा ६ ह ४०५५ नम्बरको अटो रिक्सालाई तुलसीपुर–४ स्थित

कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित छ । मनसुनको प्रभावले आज बिहान देशभर आंशिकदेखि साधारणतया बदली रही देशभर

सुपारीखेती भरपर्दो आम्दानीको स्रोत

भद्रपुर । झापामा नगदेबालीका रुपमा लगाइने सुपारीखेती भरपर्दो आम्दानीको स्रोत बन्दै गएको छ । कम लगानीमा राम्रो प्रतिफल दिने भएकाले यहाँका किसान सुपारीखेतीतर्फ आकर्षित भएका हुन् । झापाको बुद्ध शान्तिका

प्रधानमन्त्री ओलीले भने : ‘त्रिभुवन विमानस्थलको हवाई इन्धन डिपो स्थानान्तरण गर्नू’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सिनामंगलमा रहेको मुलुककै सबैभन्दा ठूलो हवाई इन्धन उक्त स्थानबाट सार्न शुक्रबार निर्देशन दिएका छन् । उक्त डिपो उच्च जोखिमयुक्त स्थानमा रहेकाले

प्रधानमन्त्री ओलीको प्रश्‍न: संविधान संशोधन गर्दा कसरी प्रतिगमन हुन्छ ?

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले संविधान संशोधन गरेर प्रतिगमन ल्याउँछ भन्ने भ्रममा विश्वास नगर्न कानुन व्यावसायीहरुलाई आग्रह गरेका छन् । नेपाल बार एसोसिएसनका प्रतिनिधिमण्डलसँग शुक्रबार सिंहदरबारस्थित कार्यालयमा प्रधानमन्त्री

केवलकारको निर्माणाधीन भवनबाट खसेर मजदुरको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोटमा रहेको मौलाकाली केवलकारको निर्माणाधीन भवनबाट खसेर एक मजदुरको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका-१ स्थित मौलाकालिका मन्दिर नजिकै रहेको मौलाकाली केवलकार प्रालिको टप स्टेशनमा