४०० केभी बाह्रबिसे सबस्टेसन निर्माण धमाधम

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा ४०० किलोभोल्ट (केभी)को सबस्टेसन निर्माण धमाधम भइरहेको छ । तामाकोशी तथा सुनकोशी नदी र ती नदीहरूका सहायक खोलानालामा निर्माण हुने जलविद्युत् आयोजनाहरुको विद्युत् राष्ट्रिय प्रसारण

नेपाल चीन सीमापार समन्वय संयन्त्रको दोस्रो बैठक: नाकाहरु सञ्चालन र पूर्वाधार निर्माण बारे छलफल

काठमाडौं । नेपाल चीन सीमापार समन्वय संयन्त्रको दोस्रो बैठक काठमाडौंमा सम्पन्न भएको छ । बैठकको नेतृत्व नेपालको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिब गोविन्दबहादुर कार्कीले गरेका थिए । यस्तै

बागमती प्रदेशका ६७ सहकारी संस्थाका सञ्चालकलाई कारबाही गर्न प्रहरीलाई आग्रह

काठमाडौं । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले प्रदेश भित्रका ६७ वटा सहकारी संस्थाका सञ्चालकलाई कारबाही गर्न प्रहरीलाई आग्रह गरेको छ । बचतकर्ताको रकम फिर्ता नगर्ने, समस्या समाधानका लागि

दार्चुला, गोरखा र गुल्मीमा उत्साहपूर्वक मतदान हुँदै

काठमाडौं । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि देशका विभिन्न स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । यसै सन्दर्भमा दार्चुला, गोरखा र गुल्मीमा उत्साहपूर्वक मतदान भइरहेको हाम्रा स्थानीय समाचारदाताहरूले

८ वर्षपछि एमपीएलको तेस्रो संस्करणको तयारी

कुनौली (सप्तरी) । मधेश प्रदेशमा मधेश प्रिमियर लिग (एमपीएल) तेस्रो संस्करणको क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको छ । लिगको दोस्रो संस्करण भएको आठ वर्षपछि तेस्रो संस्करण हुने भएको हो ।

कालीकोट–जुम्ला सडक १३ घण्टा बन्द हुने

मान्म (कालीकोट) । उपनिर्वाचनलाई लक्षित गरेर आज कालीकोट–जुम्ला सडक १३ घण्टा बन्द हुने भएको छ । सुरक्षा संवदेनशीलताका कारण सो सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । कालीकोट–जुम्ला सडकअन्तर्गत तिलागुफा

आजको मौसमः चक्रवात ‘फेनजल’ को आंशिक प्रभाव पर्ने सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य तथा बङ्गालको खाडीमा रहेको चक्रवात ‘फेनजल’ को आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार फेनजलको आंशिक प्रभावको

विर्तामोडका छ वटा सडक स्तरोन्नति हुँदै

झापा । विर्तामोड नगरपालिकामा सघन सहरी विकास कार्यक्रमअन्तर्गत छ वटा सडकको धमाधम स्तरोन्नति भइरहेको छ । सहरी विकास मन्त्रालयले विर्तामोड नगरपालिकालाई सडक स्तरोन्नति गर्न चालू आर्थिक वर्षमा १३ करोड रुपैयाँ

जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन

धनुषा । जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत रुपमा सुरु भएको छ । त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी

आज स्थानीय तहको ४१ पदका लागि उपनिर्वाचन हुँदै

काठमाडौं । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज बिहान ७ः०० देखि अपराह्न ५ः०० बजेसम्म मतदान हुँदैछ नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष