११ हजार नक्कली आयोजना खारेज गर्ने भौतिक मन्त्रीको

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले चालु आर्थिक वर्षको बजेटमा पास नभएका ११ हजार नक्कली आयोजनाको अध्ययन गरी ती सबैलाई खारेज गर्ने घोषणा गरेका छन् । मन्त्री दाहालले

उद्योगमन्त्री भण्डारी भारत प्रस्थान

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको नयाँदिल्लीमा हुने दुई दिने साझेदारी शिखर सम्मेलन २०२४ मा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका छन् । भारतको वाणिज्य तथा उद्योग

चीन, भारतसहितका देशहरुलाई डलरको विकल्प नखोज्न ट्रम्पको चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले ब्रिक्स देशहरुको डलरको विकल्प खोज्ने प्रयासविरुद्ध कडा चेतावनी दिएका छन् । डलरको विकल्प खोज्ने कोसिस गरिरहेका ब्रिक्स देशहरुमाथि ट्रम्पले १०० प्रतिशत भन्सार शुल्क

काठमाडौंमा रवि लामिछानेको बयान सकिएपछि के हुन्छ?

काठमाडौं । सहकारी ठगीका आरोपि पूर्वगृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेको बयान आज पनि नसकिने भएको छ । यसअघि शुक्रबार उनको बयान लिइएको थियो । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी आरोपमा

मर्मतसम्भार नहुँदा हावाबाट बिजुली उत्पादन रोकियो

मध्यविन्दु । बर्दघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिका–५ धौवादी डाँडास्थित रुद्रपुरमा नमूना आयोजनाका रूपमा सञ्चालन भएको धौवादीमा वायु ऊर्जा केन्द्र मर्मतसम्भारको अभावमा ठप्प भएको छ । एसियाली विकास बैंकको आर्थिक तथा प्राविधिक

एसिया कप क्रिकेट: नेपालद्वारा बङ्गलादेशलाई १४२ रनको लक्ष्य

काठमाडौं । एसियाली क्रिकेट काउन्सिल (एसीसी) अन्तर्गत पुरुष यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले बङ्गलादेशलाई १४२ रनको लक्ष्य प्रस्तुत गरेको छ। संयुक्त अरब इमिरेट्सको दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा

प्रधानमन्त्रीको साथमा चीन जाँदै छन् यी व्यवसायी (सूची)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा ३८ जना उद्योगी व्यवसायी चीन भ्रमणमा जाँदै छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधि मण्डल चीन भ्रमणमा जान लागेको हो ।

निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किएर पुरिँदा रोल्पामा ५ मजदुरको मृत्यु

दाङ । रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पुरिएर आज पाँच मजदुरको मृत्यु भएको छ । लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरिक्षक कुबेर कठायतका अनुसार सुनछहारी गाउँपालिका–३, गाममा निर्माणाधीन झोलुङ्गे

टिपरमा ठोक्किएर जडिबुटीमा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ जडीबुटीमा रोकिराखेको टिपरमा ठक्कर खाएर गम्भीर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा वीरगञ्ज महानगरपालिका–१४ मुरलीबगैँचा घर भई काठमाडौंको काँडाघारी हात्तीडाँडा बस्ने

भारत र चीनबाट पर्यटक भित्र्याउन ‘नाईस–२०२५’ गरिँदै

काठमाडौं । पर्यटन प्रवर्द्धन गरी छिमेकी मूलुक भारत र चीनबाट धेरै भन्दा धेरै पर्यटक भित्र्याउने उद्देश्यले संयुक्त रुपमा ‘नेपाल इन्डिया चाइना एक्सपो (नाईस–२०२५)’ गरिने भएको छ । आगामी फागुन १२