कीर्तिपुरमा कांग्रेस र एमाले प्रतिस्पर्धा, साम्पाङले समर्थन गरेका

काठमाडौं । सर्वाधिक चासोका साथ हेरिएको कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनको मतगणना जारी छ । आइतबार सम्पन्न उपनिर्वाचनको जारी मतगणना अनुसार मेयरमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले अग्रता बनाइरहेका छन् । पछिल्लो

हेटौंडा सिमेन्ट उद्योगले पुस पहिलो सातादेखि उत्पादन गर्दै

बागमती । हेटौंडा सिमेन्ट उद्योग व्यवस्थापनले आगामी पुसको पहिलो साताबाट पुनः सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ। उद्योग व्यवस्थापनले मङ्सिरमै सिमेन्ट उत्पादन सुरु गर्ने बताए पनि उद्योगको बिभिन्न उपकरणहरु

मोरङको ग्रामथान कांग्रेसबाट माओवादीले खोस्यो, माझी विजयी

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको प्रमुखका लागि आइतवार भएको उपनिर्वाचनमा माओवादी केन्द्रका नमोनारायण माझी निर्वाचित भएका छन् । उनले कांग्रेसका वलराम सरदार थारुलाई १ हजार ६३६ मतान्तरले पराजित गर्दै बाँकी

एनपिएलमा २ खेल: शिखर धवनले आज खेल्ने, काठमाडौं र चितवनमा को बलियो ?

काठमाडौं । शनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोज आमनेसामने हुने छन् । यो खेल बिहान ९:१५

स्वामीकार्तिक उपाध्यक्ष कांग्रेसबाट फुत्कियो, एमालेकी भण्डारी विजयी

बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिक उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सुलोचनाकुमारी भण्डारी विजयी भएकी छन् । आइतबार भएको उपनिर्वाचनमा भण्डारीले एक हजार सात सय ४० मत प्राप्त गरी

एमालेबाट स्वतन्त्र उम्मेदवारले खोसे झापाको कन्काई-६, ओली विजयी

भद्रपुर (झापा) । झापाको कन्काई नगरपालिका–६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार ओलीको चार सय ९३ मत प्राप्त गरी विजयी भएको जिल्ला

गढीमाई–८ मा नेकपा एस विजयी, दोस्रो बन्यो एमाले

चन्द्रपुर(रौतहट) । रौतहटको गढीमाई नगरपालिका वडा ८ को वडाध्यक्ष पदमा नेकपा (एकीकृत समाजवादीका)का उम्मेदवार बजरङ्गीप्रसाद यादव विजयी भएका छन् । हिजो सम्पन्न उपनिर्वाचनमा उनले छ सय ५५ मत प्राप्त गर्दा

प्रधानमन्त्री ओली आज चीन जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि सोमबार बिहान बेइजिङ प्रस्थान गर्दै छन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री २० गतेसम्म चीनको औपचारिक

स्थानीय तहमा रास्वपाको पहिलो जित, कांग्रेसबाट खोस्यो काठमाडौं-१६

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विजयी भएको छ । रास्वपाकी रोजिना श्रेष्ठ विजयी भएकी हुन । स्थानीय तहमा यो रास्वपाको पहिलो जित हो । हिजो

डोटीको पूर्वीचौकीमा कांग्रेस विजयी, रास्वपा उम्मेदवार चौथो

काठमाडौं । डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा नेपाली कांग्रेस विजयी भएको छ । मंसिर १६ गते भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार मोहन थापा ४६८ मत ल्याउँदै विजयी भए । उनका निकटतम