सम्पदामैत्री सडक र भवनले पर्यटक आकर्षित हुन्छन्: बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शहले महानगरमा सम्पदामैत्री सडक र भवनहरुको निर्माणमा जोड दिने बताएका छन् । बिहीबार काठमाडौं महानगरपालिका-८ को प्रशासनिक भवन उद्घाटन कार्यक्रममा मेयर शाहले यस्तो बताएका