मौद्रिक नीति समीक्षाः नीतिगत दर, निक्षेप सङ्कलन दर

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले नीतिगत दर, निक्षेप सङ्कलन दर र बैंकदर यथावत राखेको छ । मौद्रिक सूचकहरू सकारात्मक देखिँदा

कालीगण्डकी डाइभर्सन योजना अगाडि बढ्छः अर्थमन्त्री

भैरहवा । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कालीगण्डकी–तिनाउ डाइभर्सन योजना अगाडि बढाउने बताए । लुम्बिनी प्रदेशको विकासका लागि महत्वपूर्ण रहेको कालीगण्डकी–तिनाउ डाइभर्सन अगाडि बढाउन अदालतले बाटो खोलिदिएकाले अब छिट्टै काम

आज तोलामा १६०० बढ्यो सुनको मूल्य, कति पुग्यो ?

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ९०० रुपैयाँ कायम भएको छ । विहीबार

सागसब्जी र बिरुवा बेचेर वार्षिक २६ लाख

स्याङ्जा । स्याङजाका एक किसानले व्यावसायिक रूपमा सागसब्जी र तिनका बिरुवा बिक्री गरेर एक वर्षमै २६ लाख रुपैयाँ आम्दानी गरेका छन् । वालिङ नगरपालिका–६ लालुपातेका किसान रेशम रेग्मीले मौसमी तथा

सहकारी ठगी प्रकरण: काठमाडौंमा रविको वयान सुरु

काठमाडौं । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेको काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा वयान लिइएको छ । बिहीबार लामिछानेलाई पोखराबाट काठमाडौं ल्याएर शुक्रबार बिहानैदेखि उनको

बालाचतुर्दशी: बत्ती बालेर हिँड्ने चाहनेको कोषले कुरिदिने, पैसा २१ सय

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले बालाचतुर्दशीका अवसरमा पशुपति क्षेत्रमा दिवङ्गत पितृका नाममा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने जनाएको छ । कोषले बालाचतुर्दशी पर्वका अवसरमा जानकारी दिन

काठमाडौं ल्याइएका रविको बयान हुने

काठमाडौं । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतबाट काठमाडौं ल्याइएका रास्वपाका सभापति रवि लामिछानेको बयान हुँदै छ । बिहीबार साँझ लामिछानेलाई पोखराबाट काठमाडौं ल्याइएको हो । लामिछानेलाई विमानस्थलबाट

पशुपति परिसरमा बालाचतुर्दशी मेला, रातभर जाग्राम बस्छन् हजारौं भक्तजन, यस्तो छ विश्वास

काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवंगत पितृको सद्गतिको कामना गर्दै मनाइने पशुपतिनाथ मेला आज मनाइँदै छ । पितृका नाममा बत्ती बाल्न बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड

मुस्ताङ पुग्दा छुटाउन नहुने गन्तव्य क्षमाताल, के छ विशेषता, कसरी पुग्ने ?

म्याग्दी । चारैतिर सल्लाको वनको बीचमा रहेको ठाउँमा गोलाकार र नीलो रङको ताल । पूर्वतर्फ उभिएको निलगिरि हिमाल । तालमा देखिने हिमालको छायाँ । शान्त र एकान्त वातावरण । चराहरूको

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले