वैदेशिक लगानीसहित सहयोग गर्न स्वीस राजदूतलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक विकास र समृद्धिका लागि बढीभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानीकर्ता भित्र्याएर सहयोग गर्न स्वीट्जरल्याण्ड सरकारलाई आग्रह गरेका छन् । शिष्टाचार भेटका लागि बुधबार

आईडियल यमुना, नागरिक कल्याण, घेदुङ सहकारीबाट साढे ८१ करोड ठगीः मनोज थापासहित २६ जना फरार

काठमाडौं । आईडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा दर्जनौ व्यक्ति फरार रहेका छन् । यो विभिन्न ५ वटा सहकारी मर्ज भएर बनेको संस्था हो । मर्ज हुनुअघिका सबै

इतिहासमै पहिलो पटक अमेरिकाको ऋण ३५ ट्रिलियन डलर नाघ्यो

एजेन्सी । संयुक्त राज्य अमेरिकाको कुल सार्वजनिक ऋण ३५ ट्रिलियन अमेरिकी डलर नाघेको छ । यो इतिहासमै पहिलो पटक हो । भर्खरै जारी गरिएको दैनिक ट्रेजरी स्टेटमेन्ट अनुसार कुल सार्वजनिक

विदेशी पर्यटक निर्वाध रुपमा गड्डाचौकी हुँदै भारत जान पाउने

कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारततर्फ जाने तेस्रो मुलुकका विदेशी पर्यटकले निर्वाधरुपमा जान पाउने भएका छन् । भारतीय अध्यागमन कार्यालयले लामो समयदेखि विदेशी पर्यटकका लागि बन्द गरेको आगमन

बेलायती राजालाई फ्रान्समा ६ करोड ९० लाखको डिनर, महंगो रिसेप्सनले बजेट नै प्रभावित

एजेन्सी । बेलायती राजा चार्ल्स तेस्रोले फ्रान्स भ्रमणको क्रममा त्यहाँका राष्ट्रपति इम्यानुएल म्याक्रोंसँग गरेको डिनरको मूल्य ४ लाख ५० हजार युरो रहेको खुलासा भएको छ । फ्रान्सको लेखा परिक्षक कार्यालयका

दिदीलाई जिस्क्याएको भन्दै भाइले बनाएका थिए हत्या योजना, १७ वर्षपछि पक्राउ परे रञ्जन

काठमाडौं । मिनभवनस्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न भएको आरोप लागेका व्यक्ति पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रञ्जन खड्कालाई प्राध्यापक धर्मराज विष्टको हत्यामा

धार्मिक तथा पर्यटकीय बडिमालिकाको विकासका पर्यटकीय गुरुयोजना बनाउन माग

मान्म । कालीकोटको र बाजुरा जिल्लाको बडिमालिका क्षेत्र धार्मिक तथा पर्यटकीय हिसाबले निकै महत्वपूर्ण क्षेत्र हो । बडिमालिका क्षेत्रसँग जोडिएको त्रिवेणी पाटन पनि पर्यटन क्षेत्रको दृष्टिले राम्रो सम्भावना रहेर पनि

नयाँ बसपार्कमा बसभित्र युवकको शव भेटियो

काठमाडौँ । काठमाडौँको नयाँ बसपार्कमा पार्किङ गरिराखेको बसभित्र एक युवकको शव फेला परेको छ । काठमाडौँ महानगरपालिका–२६ नयाँ बसपार्कभित्रको ३ नम्बर गेट नजिकै पार्किङ गरेर राखेको बा २ ख २३४४

द्विपक्षीय नाकाहरु पुनः सञ्चालनमा आएपछि नेपाल–चीनको व्यापार उल्लेख्य बढ्छः उद्योगमन्त्री

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेट गरेका छन् । उद्योग मन्त्रालयमा आज भएको भेटका क्रममा मन्त्री भण्डारीले नेपाल र जनवादी

बाङ खोलाको बाढीले तीन पुल बगायो, दरखोला लघुजलविद्युत् आयोजनाको ८ वटा पाइपमा क्षति

बेनी । म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा बाढीले तीन पुल बगाएको छ । वर्षाका कारण गाउँपालिकाको केन्द्र रहेको मुना स्थित बाङ खोलामा आएको बाढीले एउटा झोलुङ्गेसहित तीन पुल बगाएको स्थानीय बुद्धिमान