भोजपुर बाढी: हाइड्रोमा २५ करोडको क्षति, सिंगो गाउँ

भोजपुरमा बाढीले बगाएका दुई कामदारमध्ये एक जनाको शव भेटिएको छ । तीनवटा हाइड्रोमा क्षति पुगेको छ । विराटनगर । गएराति भोजपुरमा आएको बाढीले ३ वटा जलविद्युत् आयोजना क्षतिग्रस्त बनाएको छ

पर्सामा एकै वर्षमा २३२ उद्योग खारेज

पर्सा । गत आर्थिक वर्षमा पर्सामा दुई सय ३२ साना तथा घरेलु उद्योग खारेज भएका छन् । आर्थिक सङ्कटका कारणले उद्योगलाई निरन्तरता दिन नसकेपछि साना तथा घरेलु उद्योग सञ्चालकहरु घरेलु

श्री एयरलाइन्सकी एयर होस्टेसलाई दुर्व्यवहार गरेको आरोपमा यात्रु पक्राउ

काठमाडौं । श्री एयरलाइन्सको एयर होस्टेसलाई दुर्व्यवहार गरेको आरोपमा एक यात्रुलाई कैलाली प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्समा यात्रुले एयर होस्टेसलाई दुर्व्यवहार गरेको भन्दै विमान

बुक बिल्डिङ विधिमार्फत संस्थागत लगानीकर्ताको विकृति रोक्दै धितोपत्र बोर्ड

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ विधिमार्फत संस्थागत लगानीकर्ताले गरेको विकृती रोक्ने तयारी गरेको छ ।बोर्डले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘बुक विल्डिङ्ग विधिमार्फत सार्वजनिक निष्काशनलाई थप व्यवस्थित

त्रिशुलीमा हराएका बस र यात्रुको खोजी गर्न चीनको सहयोग मागिँदै

काठमाडौं । असार अन्तिम साता सिमलतालको पहिरोले बगाएर त्रिशुली नदीमा हराइरहेका दुई बस र यात्रुहरुको खोजीका लागि सरकारले चीनको पनि सहयोग माग्ने भएको छ । एक सातासम्म खोजी गर्दा पनि

हनुमन्ते खोलाको बाढीले लाखौंको क्षति, किनारका बस्ती प्रभावित

भक्तपुर । मध्यपुरथिमि नगरपालिका‐५ राधेराधे, सङ्गम कोलोनी, कमेरोटार जग्गा एकीकरण आयोजनाभित्रको तल्लो क्षेत्रका बासिन्दा गत रातिदेखि नै बाढीबाट प्रभावित भए । बस्तीभित्र बाढी पसेपछि सुरक्षित स्थानमा घरका सामान सार्ने र

१० अर्ब ऋण खोज्दै सरकार, वर्षमा दुईपल्ट ब्याज दिने, साँवा भुक्तानी २०९२ सालमा

काठमाडौं । सरकारले बुधबार (आज) १० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले साउन १६ गते १० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र २०९२ जारी गर्न

मध्यरातदेखि नै हनुमन्तेमा बाढीः जनजीवन प्रभावित, लाखौँको क्षति

भक्तपुर । मध्यपुरथिमि नगरपालिका‐५ राधेराधे, सङ्गम कोलोनी, कमेरोटार जग्गा एकीकरण आयोजना भित्रको तल्लो क्षेत्रका बासिन्दा गएरातिदेखि नै बाढीबाट प्रभावित भए । बस्तीभित्र बाढी पसेपछि सुरक्षित स्थानमा घरका सामान सार्ने र

बाढीले चोभार क्षेत्र डुबानमा, निकास रोकिँदा ताल बन्यो

काठमाडौं । भारी वर्षासँगै काठमाडौंका नदी–खोलाको बाढीबाट यहाँको जनजीवन प्रभावित भएको छ । काठमाडौंबाट पनीको निकास हुने चोभारमा पानीको बहाब बढी हुँदा त्यस आसपासका क्षेत्र डुबानमा परेको छ। चोभारमा पानी

अर्थमन्त्रीको प्रतिबद्धता: निजी क्षेत्रको आत्मविश्वास बढाउने छौं

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले निजी क्षेत्रको आत्मविश्वास र मनोबल बढाउने उद्देश्यमा काम गरिरहेको बताएका छन् । मङ्गलबार सिंहदरबारस्थित मन्त्रालयमा नेपाल घरेलु तथा साना उद्योग व्यवसायी महासंघको