मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै

बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको १३ किलोमिटर कालोपत्र प्रायः पूरा भएको छ । हालसम्म १० किलोमिटर ‘पिच’ भएको छ । अछेते बजारदेखि बिहुँ–बयलडाँडा खण्डमा ग्राभेलको काम

बुढापाकालाई गाउँ रित्तिने चिन्ता: पहिलेभन्दा सुख तर छैनन् उपभोग गर्ने मान्छे

ढोरपाटन (बागलुङ) । बढ्दो बसाइँसराइका कारण बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्न थालेका छन् । सुविधा खोज्दै सहरी क्षेत्रमा झर्नेको सङ्ख्या बढेपछि काठेखोला, गलकोट, जैमिनीका बस्तीहरु सुनसान बन्दै गएका हुन् ।

वैदेशिक रोजगारी छाडेर च्याउखेती, सबै खर्च कटाएर महिनामा एक लाखभन्दा बढी कमाइ

धरान (सुनसरी) । सुनसरीको बराहक्षेत्र नगरपालिका–११ का दुई युवाले च्याउखेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । दाजु रोशन र भाइ भरत गुप्ताले २०७७ सालमा दाजु भाई कृषि फर्म दर्ता गरी गाउँमै

काठमाडौंको तापक्रम निरन्तर घट्दो, आज यी ठाउँमा पानी र हिउँ पर्ने सम्भावना

काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । तराई र पहाडी

समलिंगीप्रति कठोर मानिने ट्रम्पको सरकारमा पहिलो ‘गे’ अर्थमन्त्री, को हुन् स्कट बेसेन्ट ?

एजेन्सी । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले हालै अमेरिकाको अर्थमन्त्रीमा स्कट बेसेन्टलाई नियुक्त गरेका छन् । स्कटले राष्ट्रपति निर्वाचनमा ट्रम्पको आर्थिक सल्लाहकारको रुपमा काम गरेका थिए । साथै अर्बपतिसमेत रहेका

सुनको मूल्य घटेपछि माग बढ्यो, न्युरोडका पसलमा ग्राहकको भीड

काठमाडौं । सरकारले सुन आयातमा लाग्ने भन्सार दर आधा घटाएपछि त्यसको प्रभाव उपभोक्ता बजारमा देखिएको छ । सुनचाँदी पसलमा सुन किन्ने उपभोक्ताको सङ्ख्या बढेको छ । सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष

१० लाखसम्मको उपचार सामाजिक सुरक्षाले व्यहोर्ने प्रधानमन्त्री घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिने घोषणा गरेका छन् । सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा मंगलबार सामाजिक सुरक्षा कोषद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले आगामी ९० दिनपछि

धितोपत्र बोर्डभित्र संस्थागत सुशासन कायम गर्न श्रेष्ठ सफल होलान्, यस्ता छन् उनका चुनौती

५५ लाख ९ हजार ९३ सेयर लगानीकर्तालाई चासो भएको पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ जसरी नियुक्त भए पनि आम लगानीकर्ताको लगानी र हित सुरक्षित गर्न

विदेशी पर्यटकहरु सगरमाथा क्षेत्र छोड्दै

सोलुखुम्बु । विश्वको सर्वोच्च सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढेको छ । चिसो बढेसँगै पछिल्लो समय सगरमाथा क्षेत्र प्रवेश गर्नेको तुलनामा बाहिरिने पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढेको

क्रसर उद्योग नवीकरण गर्न सरकारसँग माग

काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले कानुनअनुसार दर्ता भएका क्रसर, बालुवा तथा खानी उद्योगबाट नियमानुसार दस्तुर लिई अविलम्ब नवीकरणको व्यवस्था मिलाउन माग गरेको छ । महासंघले यहाँ