महाभारतमा डेढ बर्षसम्म सडक निर्माण अलपत्र

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्र (डाँडापारि)मा अवस्थित महाभारत गाउँपालिकाको तीनखुट्टे–देवीटार सडकखण्डको आठ दशमलव सात किलोमिटर सडकखण्ड निर्माण करिब डेढ वर्षदेखि अधुरो अवस्थामा छ । कालोपत्र गर्ने कार्य सम्झौता अवधि सकिएको

४० वर्षीय पुरुषसँग १६ वर्षीया किशोरीको विवाह: बेहुला, बेहुलीसहित आमा पक्राउ

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१० मा बालविवाह गराएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेहुली, बेहुला, बेहुलीकी आमालगायत छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी

८ वर्षसम्म उद्योग सञ्चालन नगरेपछि सम्झौता रद्द

हेटौँडा । हेटौँडा औद्योगिक क्षेत्रका चारवटा उद्योग सञ्चालनका लागि गरिएको सम्झौता लामो समयसम्म कार्यान्वयन नभएपछि रद्द गरिएको छ । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जग्गा सम्झौता गरेको आठ वर्षसम्म पनि

व्यवसाय सहजीकरणमा जोड दिन समितिलाई समुद्रपार निकासी पैठारी संघको सुझाव

काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघले उच्चस्तरीय कर प्रणाली सुधार सुझाव समितिलाई संघको तर्फबाट सुझाव उपलब्ध गराएको छ । आन्तरिक राजस्व विभागमा बुधबार आयोजित एक कार्यक्रममा सुझाव समितिका संयोजक

सामाजिक सुरक्षा कोषमा आबद्ध हुने कर्णाली प्रदेशकै पहिलो पालिका बन्यो चिङ्गाड

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारलाई आबद्ध गर्ने कर्णाली प्रदेशको पहिलो पालिकाको रुपमा चिङ्गाड गाँउपालिका बनेको छ । सामाजिक सुरक्षा कोषका निर्देशक उत्तमराज नेपाल

गहुँको समर्थन मूल्य प्रतिक्वीन्टल ३ हजार ६ सय ५० रुपैयाँ तोकियो

काठमाडौं । सरकारले चालु आर्थिक वर्षका लागि गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत वर्षको तुलनामा करिब ३ सय रुपैयाँ बढाएर सरकारले ३

राजसंस्थाका पालदेखि नियुक्त १०० बढी सल्लाहकार खारेज

काठमाडौं । विभिन्न समयमा नियुक्त गरिएका पशुपति क्षेत्र विकास कोषका सल्लाहकारहरु खारेज गर्ने निर्णय गरेको छ । बुधबार बसेको कोषको परिषद बैठकले यसभन्दा अगाडि गरिएका सल्लाहकार नियुक्तिको निर्णयलाई खारेज गरेको

मेलम्चीको पानी चाँडै ल्याउने काठमाडौं तयारी

काठमाडौं । मेलम्ची खानेपानी विकास समिति पानीपोखरीले अबको २८ दिनभित्रमा काठमाडौँमा मेलम्चीको पानी ल्याउने तयारी भइरहेको जनाएको छ । आयोजना र ठेकेदार कम्पनीबीच सहमति भएकाले २८ दिनभित्र पानी पथान्तरण गरिसक्ने

सेनाको रिपोर्ट हेर्दा फास्ट ट्र्याक होइन कछुवा ट्र्याक देखियो: रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापित समेत रहेका प्रतिनिधि सभा सदस्य रवि लामिछानेले नेपाली सेनाले बनाइरहेको द्रुत मार्गको काम कछुवा गतिमा अघि बढिरहेको टिप्पणी गरेका छन् । बुधवार राज्य व्यवस्था

राष्ट्रिय सभा निर्वाचन: २ हजार ४७ मतदाता, ५७ हजार ५५९ मतभार

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली स्वीकृत गरेको छ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि कूल २ हजार ४७ जना मतदाताको