३० लाखभन्दा कम लागतका योजनामा निर्णय नहुँदा अन्योल

जाजरकोट । टुक्रे योजना कार्यान्वयन नगर्ने भन्दै विरोध भएपछि अवरुद्ध भएका विभिन्न आयोजनाका काम अझै सञ्चालन भएको छैन । कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले ३० लाख रुपैयाँ

भौगोलिक बनावटअनुसार सहर विकास गर्नुपर्छ, सरकारले त्यसमा काम गरिरहेको छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको भौगोलिक बनावटअनुसार योजनाबद्ध रुपमा व्यवस्थित सहर बसाल्नुपर्ने बताएका छन् । सिंहदरबारमा बिहीबार भएको सहरी विकास र वन तथा वातावरण मन्त्रालयको संयुक्त वार्षिक समीक्षा

म सबैको अभिभावक हुँ, सबै अस्तित्वको सम्मान गर्छु: मन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आफू सबैको अभिभावक भएको र सबै अस्तित्वको सम्मान गर्ने बताएका छन् । क्रिस्चियन धर्म मान्दिन भन्नेहरु देशद्रोही भएको र उनीहरुलाई

नारायणगढ-मुग्लिन सडक चार घण्टा बन्द हुने

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ । पुस ७ गते बिहान ११ बजेदेखि दिउँसो

योजनाबद्ध सहरको विकास गर्नुपर्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजनावद्ध सहरको विकास गर्नेतर्फ जोड दिएर स्मार्टसिटीहरूको निर्माण गर्नुपर्ने बताएका छन् । बिहीबार दिउँसो सिंहदरबारमा आयोजित सहरी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको

रेड कर्नर नोटिस जारी गरिएका चारजना विदेशबाट पक्राउ

काठमाडौं । नेपाल प्रहरीले एक हप्ताको अवधिमा सइन्टरपोलबाट रेड कर्नर नोटिस जारी भई फरार रहेका चारजनालाई विदेशबाट पक्राउ गरी नेपाल ल्याएको छ । प्रहरीले इन्टरपोल तथा विभिन्न सदस्य राष्ट्रको समन्वयमा

इलाममा धानको उत्पादन बढ्यो, क्षेत्रफल घट्यो

इलाम । इलाममा यस वर्ष धान उत्पादन बढेको छ । यस वर्ष गत वर्षको तुलनामा तीन मेट्रिक टन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी बर्देवाले जानकारी

रवि लामिछानेको प्रश्न: सुदन किराँती पदमा कसरी बस्न मिल्छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संस्कृति मन्त्री सुदन किराँती पदमा बस्न कसरी मिल्छ भन्दै प्रश्न गरेका छन् । मन्त्री किराँतीले क्रिस्चियन नमान्नेहरू संविधान विरोधि र देशद्रोही भन्दै

क्रिस्चियन धर्म मान्दिन भन्नेहरु देशद्रोही हुन्, हतकडी लगाएर जेल हाल्ने हो: मन्त्री किराँती (भिडियो)

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री सुदन किराँती धर्म सम्बन्धी एक अभिव्यक्तिका कारण विवादमा परेका छन् । बुधबार काठमाडौंमा आयोजित क्रिस्चियन महोत्सवको कार्यक्रममा क्रिस्चियन धर्मको पक्षमा अभिव्यक्ति दिएका उनी

चौबीस महिना ठेक्का अवधि भएको योजना एक वर्षमै बनिसक्यो

म्याग्दी । चौबीस महिना ठेक्का अवधि भएको म्याग्दीको एक सडक आयोजना एक वर्षमै निर्माण सकिएको छ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा