देशभर चिसो बढ्यो, सतर्कता अपनाउन महाशाखाको अनुरोध

काठमाडौं । देशभरको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाका अनुसार काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घटेर

कक्षा १० मा अध्ययनरत विद्यार्थी सबिनले उडाए ‘नमूना हवाईजहाज’

झापा । बुद्धशान्ति गाउँपालिकास्थित आदर्श माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सबिन बाँस्कोटाले ‘नमूना हवाईजहाज’ बनाएर उडाउन सफल भएका छन् । उनले ८ महिना मिहेनत गरेर ‘नमूना हवाईजहाज’ बनाएका हुन्

झीं गाउँमा आयातित मदिरा निषेध !

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झीं गाउँमा आयातित मदिरालाई निषेध गरिएको छ । युवा कुलतमा फस्ने र धनराशि गाउँबाट बाहिर जाने समस्यालाई हटाउन गाउँभेलाबाट झीं गाउँमा आयातित मदिरा बिक्री वितरणमा

‘झोलामा खोला’को स्थिति अन्त्य गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जलविद्युत् आयोजनाको लाइसेन्स होल्ड गरेर बस्ने तर आयोजनाको काम नगर्ने लाइसेन्स खारेज गर्न उर्जा मन्त्रालयलाई निर्देशन दिएका छन् । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय

क्रस्चियन धर्म नमान्नेलाई देशद्रोही भनेपछि मन्त्री किराँतीको राजीनामा माग्दै प्रदर्शन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा माग्दै पशुपति क्षेत्रमा प्रदर्शन भएको छ । मन्त्री किराँतीको राजीनामा माग गर्दै हिन्दूवादी संघसंगठनले पशुपति क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

मिलनचोक-रातोढुंगा प्रसारण लाइनको परीक्षण सुरु

म्याग्दी । म्याग्दीमा ३३/११ केभी क्षमताको मिलनचोक–रातोढुङ्गा प्रसारण लाइन आयोजनाको आजदेखि परीक्षण सुरु भएको छ। पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकदेखि म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने २२ किलोमिटर दूरीको प्रसारण लाइनबाट रातोढुङ्गामा

सरकारी विद्यालयका शिक्षकलाई घाँस बेचेर तलब

कञ्चनपुर । एउटा सरकारी विद्यालयमा कार्यरत शिक्षक विद्यालय परिसरमा रहेको मैदानको घाँस बेचेर तलब खान्छन् भन्दा पत्यार नलाग्न सक्छ । तर त्यो यथार्थ डडेल्धुराको भित्रीमधेश क्षेत्र परशुराम नगरपालिका–६ चन्दनीस्थित सिद्धनाथ

काठमाडौँको तापक्रम निरन्तर घट्दो, चिसो अझ बढ्ने

काठमाडौं । काठमाडौँ उपत्यकाको तापक्रम दैनिक घट्दो क्रममा छ । काठमाडौंमा आज यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम मापन भएको छ । बुधबार काठमाडौँको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियोभने

जीवन बीमा कम्पनीले तीन महिनामै सेयर र डिबेन्चरमा गरे ८८ अर्ब लगानी, अन्य क्षेत्रमा कति ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले लगानी विविधीकरणको नीति लिएपछि जीवन बीमा कम्पनीले सेयर र डिबेन्चरमा लगानी बढाएका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरुले सेयर र डिबेन्चरमा

माओवादीको विधान सम्मेलन फागुनमा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आगामी फागुन पहिलो साता विधान सम्मेलन गर्ने भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज भएको केन्द्रीय पदाधिकारी बैठकले विधान सम्मेलन अगाडि स्थायी