एक वर्ष पुगेपछि ‘बोल्ड डिसिजन’ लिन्छुः प्रधानमन्त्री

सुनसरी । प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यकालको एक वर्ष पुगे लगत्तै ‘बोल्ड डिसिजन’ लिने बताएका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिमा निर्माण सम्पन्न चार सय केभी इनरुवा जिआईस सवस्टेसन उद्घाटनको क्रममा

विमानस्थलमा २१ दिनभन्दा अघिको सीसीटीभी फुटेज गायब, सुन तस्करीको अनुसन्धानमा समस्या

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सुन तस्करीका घटनाहरु सार्वजनिक भइरहेका छन् । तर, सुन तस्करी भइरहेको घटनाको छानबिन र अनुसन्धानका लागि आवश्यक पर्ने सीसीटीभी फुटेजसमेत विमानस्थलसँग २१ दिनको मात्र

सरकारलाई अख्तियारको ४६ बुँदे सुझावः कानुन निर्माणमा स्वार्थ समूह हावी हुनु गम्भीर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानुन निर्माणदेखि संसोधन र कर्मचारीको काम-कारबाहीसम्ममा चासो राख्दै सरकारलाई ४६ बुँदे सुझाव दिएको छ । कात्तिक १२ र १३ गते सरकारका सचिव र विभागीय

नयाँ बसपार्कका गेष्टहाउसमा बालिकालाई यौनजन्य कार्यमा लगाउने एक जना पक्राउ

काठमाडौं । ग्राहकको रोजाइअनुसार बालिका उपलब्ध गराई यौनजन्य कार्यमा लगाउने गरेको अभियोगमा टोखा नगरपालिका–९ नयाँबसपार्क बस्ने नुवाकोट तादी गाउँपालिका–६ घर भएका २४ वर्षीय सुमन तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ

काभ्रेमा भैँसी सुत्केरी भत्ता र पाडी वितरण कार्यक्रम प्रभावकारी

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा भैँसी सुत्केरी भत्ता कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नगरपालिकाले भैँसी सुत्केरी भत्ताका साथै किसानलाई पाडीसमेत अनुदानमा दिने गरेको छ । विसं २०७७ मा भैँसीको

मुग्लिन-पोखरा सडकको आँबुखैरेनी खण्ड कालोपत्र गरिँदै

तनहुँ । मुग्लिन-पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सडक दुईतर्फीरुपमा कालोपत्र थालिएको छ। मुग्लिन-पोखरा सडक विस्तार योजना (पूर्वी खण्ड)ले सवारी आवागमनमा असर नपर्ने गरी दुईतर्फी कालोपत्र गर्न थालेको इन्जिनियर

मेवा बेचेर मासिक आम्दानी डेढ लाख

रामेछाप । रामेछाप जिल्लामा पहिलो पटक व्यावसायिक अनारखेती गरेर ‘अनार बाजे’को नामले चिनिएका हिरालाल आचार्यले मेवा बेचेर मासिक एक लाख ५० हजार रुपैयाँ आम्दानी गर्छन् । अनारमा भन्दाबढी मेवामा फाइदा

प्रधानमन्त्रीको निर्देशनपछि ६३ उद्योगको बिजुली काट्ने प्राधिकरणको तयारी, २५ अर्ब बक्यौता

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको महशुल नतिर्ने ६३ उद्योगीको लाइन काट्ने प्रक्रिया अगाडि बढाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार ऊर्जा र सञ्चार मन्त्रालयको संयुक्त समीक्षा

डेढ वर्षभित्र देशलाई पूर्ण विद्युतीकरण घोषणाको तयारी छः प्रधानमन्त्री

सुनसरी । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी भइसकेको बताएका छन् । सुनसरीस्थित इनरूवा सबस्टेशन उद्घाटन कार्यक्रममा उनले यसलाई सुनौलो

सामाजिक सुरक्षा कोषमा ५१ कर्मचारीका लागि जागिर (सूचनासहित)

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा ५१ जना कर्मचारी माग भएको छ। कोषले आज सूचना जारी गर्दै विभिन्न पदमा ५१ कर्मचारी माग गरेको हो । कोषले रिक्त रहेका सेवा,