कृषि सामाग्रीले माग्यो प्रवन्ध सञ्चालक

काठमाडौं । रसायनिक मल आपूर्ति गर्ने सरकारी संस्थान कृषि सामग्री कम्पनीले रिक्त रहेको प्रवन्ध सञ्चालकका लागि आवेदन खुलाएको छ । कृषि सामग्री कम्पनीले सूचना जारि गर्दै प्रवन्ध सञ्चालक नियुक्त गर्न

बालकुमारी घटनाबारे गृहमन्त्रीको प्रश्न: भीड देख्दादेख्दै मन्त्रीज्यू किन गएको ?

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटना प्रकरणमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको आगमनका कारण स्थिति असामान्य बनेको बताएका छन् । सोमबार सिंहदरबारमा बसेको राज्य, व्यवस्था तथा

किन पक्राउ परे सिके राउत ?

काठमाडौं । नेपाल प्रहरीले जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतलाई पक्राउ गरेको छ । सोमबार राष्ट्रिय धोती दिवस मनाउन बबरमहलबाट माइतीघर मण्डलातर्फ जाँदैगर्दा अध्यक्ष राउतलाई प्रहरीले पक्राउ गरेको हो ।

५२ वर्षदेखि सत्तामा रहेकी डेनमार्ककी रानीद्वारा गद्दी त्यागको घोषणा

एजेन्सी । ५२ वर्षदेखि सत्तासित रहेकी डेनमार्ककी रानी मार्गेट द्वितियले गद्दी त्यागको घोषणा गरेकी छिन् । नयाँ वर्षको अघिल्लो दिन डेनमार्कमा टेलिभिजनमार्फत वक्तव्य दिएकी उनले अचानक गद्दी त्यागको घोषणा गरेकी

थुप्रै सहकारीमा समस्या देखिएको छ तर सबैलाई खराब भन्न मिल्दैनः राना

काठमाडौं । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले सबै सहकारी संस्थाहरु खराब नरहेको बताएकी छन् । तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्थाको सम्पन्न २४औँ साधारणसभाको उद्घाटन समारोहमा उपसभामुख रानाले पछिल्लो समय

कारको ठक्करबाट दुईजनाको मृत्यु, एकको अवस्था गम्भीर

जानकी । बाँकेको नेपालगञ्जमा कारको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् । नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१च ३४६३ नं को कारले नेपालगञ्ज उपमहानगरपालिका–१८

तरुल खोज्न गएका युवाको हत्या, सँगै गएका साथी पक्राउ

पर्वत । पर्वतमा तरुल खोज्न गङ्गल गएका युवकको हत्या गरिएको छ । मोदी गाउँपालिका–२ देउपुरका ४० वर्षीय उदय रिजालको आइतबार हत्या भएको हो । रिजालसँगै सोही ठाउँका ३५ वर्षीय प्रेमबहादुर

बालकुमारी घटनाको छानबिन गर्न आयोग गठन

काठमाडौं । सरकारले गत शुक्रबार ललितपुरको बालकुमारीमा मानवीय तथा भौतिक क्षति हुने गरी भएको घटनाको निष्पक्ष र वस्तुगत छानबिन गर्न आयोग गठन गरेको छ । उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको

स्वास्थ्य बीमा गरेका बीमितले उपचार गर्दा लागेको खर्चको १० प्रतिशत आफैले तिर्नुपर्ने

काठमाडौं । स्वास्थ्य बीमा गरेका बीमितले उपचार गर्दा लागेको खर्चको १० प्रतिशत रकम आफैले तिर्नुपर्ने भएको छ ।स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा सहभुक्तानी प्रणाली लागु गर्ने कार्यविधि, २०८० मा

इन्धनको नयाँ मूल्य सूची प्राप्त, पेट्रोल डिजेलको भाउ यथावत

काठमाडौं । इण्डियन आयल कर्पोरसनबाट नेपाल आयल निगमलाई नयाँ मूल्य सूची प्राप्त भएको छ । नेपाल आयल निगमका अनुसार भारतबाट न्यून दरमा मात्रै मूल्य घटबढ आएकोले इन्धनको भाउ यथावत राखिएकोे