डेडिकेटड र ट्रंकलाइनबारे विकास समितिले उर्जा मन्त्रीसँग जवाफ

काठमाडौं । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले नेपाल–भारतबीचको विद्युत् व्यापारसम्बन्धी सम्झौतालगायतका विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीसँग जानकारी लिने भएको छ । समितिको आजको बैठकमा सदस्यले उक्त सम्झौतालगायतका विषयमा पटक–पटक पत्राचार

प्रमुख दलहरुको संयुक्त सरकार बनाउन डा बाबुराम भट्टराईको प्रस्ताव

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रमुख राजनीतिक दलहरुको संयुक्त सरकार बनाउने प्रस्ताव गरेका छन् । सोमबार नेपाली कांग्रेसले मेलमिलाप दिवसको अवसर पारेर गरेको अन्तरक्रिया कार्यक्रममा

ओलीको प्रश्न: गाडी लिएर गएर मन्त्रीले हुललाई किन उत्तेजित बनाएको ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बालकुमारीको भीडमा मन्त्री पुगेर हुलसँग निहुँ खोजेको र उत्तेजित बनाएको आरोप लगाएका छन् । ४८ औं मेलमिलाप दिवसका अवसरमा सोमबार काठमाडौंमा

गृहमन्त्रीले मन्त्रीको कमजोरी बताएपछि ज्वालाको जवाफ: प्रदर्शनकारीले गाडी घेर्दा २० मिनेटसम्म सुरक्षाकर्मी पुगेनन्

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनाको सन्दर्भमा आफूले सो रुट प्रयोग गर्दा त्यहाँ भइरहेको अवरोधको सम्बन्धमा सुरक्षा निकायले कुनै जानकारी नदिएको दाबी गरेका छन् । सोमबार

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

एजेन्सी । जापानमा शक्तिशाली भूकम्प मापन गरिएको छ । भूकम्पपछि समुद्र आसपासको क्षेत्रमा सुनामीको चेतावनीसमेत जारी गरिएको छ । जापानको मौसम विज्ञान एजेन्सी(जेएमए) का अनुसार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पको झट्का

वीर अस्पतालमा इडियुरोम सेवा विस्तार

वीर अस्पतालको सीमित क्षेत्रमा मात्र उपलव्ध इडियुरोम सेवा थप क्षेत्रमा विस्तार भएको छ । यससँगै इडियुरोममा आवद्द विश्वविद्यालय, वैज्ञानिक अनुसन्धान संस्था तथा विद्यार्थीहरु वीर अस्पतालमा पुग्दा इन्टरनेटमा सजिलै पहुँच स्थापित

बालकुमारी घटना : २ मन्त्रीमाथि छानबिन गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । ललितपुरको बालकुमारीमा सुरक्षाकर्मीको गोली लागेर ज्यान गएको घटना प्रकरणमा संसदीय समितिले २ मन्त्रीमाथि छानबिन गर्न निर्देशन दिएको छ। सोमबार बसेको संसद्‌को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले श्रम

सीमा बस्तीका स्थानीयको दुखेसो: हात्तीबाट जोगिन गाह्रो भयो

कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलका कमला सुनारले खेतबारीमा फलेको अन्न हात्तीबाट जोगाउन निकै सङ्घर्ष गर्दै छन् । साढे दुई दशकदेखि नेपाल–भारत सीमा बस्तीमा बस्दै आएका सुनारले छोरीका लागि

बाँकेको डुडुवा जहाँ हिन्दू र मुस्लिम मिलेर मनाउँछन् मेला

बाँके । बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीमा हिन्दू र मुस्लिम समुदायले मनाउने ऐतिहासिक हजरत बाबा कम्मर शाह मेला सुरु भएको छ । हिन्दू र मुस्लिम समुदायले मिलेर सञ्चालन गर्ने मेलामा भारतबाट

एकपटक बैठक बस्दा मन्त्रीहरुको खाजा खर्च ६० हजार, कटौती गर्ने निर्णयले वर्षमा ६० लाख जोगिने

काठमाडौं । राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा ससाना विषयबाट