सामवेदले एकै वर्ष बेचे १० लाखको सुन्तला

इलाम । इलाम नगरपालिका–५ बरबोटेका किसान सामवेद चापागाईँले २० रोपनी क्षेत्रफलमा सुन्तलाखेती गरेका छन् । अन्यत्र उत्पादन घटेका बेला चापागाईँको बगानमा भने सुन्तला लटरम्म फलेको छ । ‘मैले २०६० सालदेखि

एक वर्षमा ९० हजार विदेशी पर्यटकले गरे मुस्ताङ भ्रमण

म्याग्दी । पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०२३ मा ९० हजार तीन सय ५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका

इलामको जौबारीमा मृत भेटियो लोपोन्मुख पोथी रेडपान्डा

मङ्गलबारे । लोपोन्मुख वन्यजन्तु पोथी रेडपान्डा इलामको सन्दकपुर गाउँपालिका–५ जौबारीमा मृत अवस्थामा फेला परेको छ । स्थानीय प्रज्वल भट्टराईका अनुसार गैरीबास रोड नजिक वृक्षारोपण गरिएको क्षेत्रमा तारबार गर्ने क्रममा पोथी

चिसो बढेसँगै कञ्चनजङ्घा क्षेत्रमा पर्यटक घटे

फुङ्लिङ । कठ्याङ्ग्रिने चिसो बढेसँगै विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको अवलोकन गर्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ । केही साताअघिदेखि चिसो बढेपछि पर्यटक नआएका पर्यटन व्यवसायी पेमा शेर्पालेलाई बताइन् ।

बालकुमारी घटना: मृतक परिवार र सरकारबीच सहमति

काठमाडौं । बालकुमारी आन्दोलनको क्रममा मारिएका दुई जना परिवारको सदस्यलाई रोजगारी उपलब्ध गराउने सहमति भएको छ । गृह मन्त्रालयका उपसचिब उमाकान्त अधिकारी र मृतकका परिवारबीच सोमबार यो सहमति भएको हो

बालकुमारी घटना लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारीमा दुई युवाको मृत्यु र मन्त्रीको गाडी जलाइएको प्रकरण लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन भएको बताएका छन् । नेपाली कांग्रेसले मेलमिलाप दिवसको अवसरमा सोमबार आयोजना गरेको

गृहमन्त्रीले पुलिस क्लब गएर दिए मन्त्री अनिता देवी र सिके राउतलाई छाड्न आदेश

काठमाडौं । निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै नेपाल प्रहरीले नियन्त्रणमा लिएका जनमत पार्टीका अध्यक्ष सिके राउत र सो पार्टीका नेता एवम् सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीसहितका कार्यकर्ता

बन्द भयो चियाको उत्पादन, बोट छाँटकाटमा लागे किसान

इलाम । चिया उत्पादन हुने जिल्ला इलामसहितका जिल्लामा चियाको टिपाइ बन्द भएको छ । हिउँद लागेसँगै हरियो चियाको उत्पादन बन्द भएको हो । चियाको उत्पादन मङ्सिर अन्तिमदेखि बन्द भएसँगै किसान

नयाँ वर्ष मनाउन भेडेटारमा भारतीय पर्यटकको घुँइचो, बास नपाएपछि कतिपय धरान फर्किए

धनकुटा । भारतको पूर्णीया जिल्ला विहारका अरुणकुमार राय साथीहरुसँग अङ्ग्रेजी नयाँ वर्ष मनाउन भेडेटार आएको यो दोस्रो पटक हो । रायलाई चुरे क्षेत्रबाट एकैसाथ देखिने हिमाल, पहाड र तराईको दृष्य

प्रकृतिको कृडाभूमि मनाङको स्वरुप फेरिँदै: पदमार्ग र हिमाल जोखिममा, माथिसम्म भेटिन्छ लामखुट्टे

मनाङ । हिमालबाट आएको मर्स्याङ्दी नदीको सङ्लो र कञ्चन पानी तथा स्वच्छ हावाको महसुस गर्दै प्राकृतिक सुन्दरताको भरपुर मनोरञ्जन लिन पाइने क्षेत्र हो मनाङ । सहरको कोलाहलबाट टाढिएर प्रकृतिमा रमाउन