कालु गुरुङले २ अर्ब लगानीमा बूढानीलकण्ठमा अपार्टमेन्ट बनाउँदै

काठमाडौं । घरजग्गा व्यवसायी कालु गुरुङले करिब २ अर्ब लगानीमा बूढानीलकण्ठमा आवासिय अपार्टमेन्ट निर्माण गर्ने भएका छन् । रोडसो इन्भेष्टमेन्ट कम्पनी र इमेज हाउजिङ एण्ड डेभलपर्सको संयुक्त लगानीमा सञ्चालन रहेको

सुरु भयो च्याउ महोत्सव, सभामुखले भने- नेपाल परनिर्भरतातर्फ गयो

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाल दिनप्रतिदिन आत्मनिर्भरताबाट परनिर्भरतातर्फ गइरहेको बताएका छन् । ललितपुरमा आयोजित राष्ट्रिय च्याउ दिवस तथा च्याउ मेला तथा परिकार महोत्सवलाई सम्बोधन गर्दै आइतवार उनले

नेपालमा घट्न थाल्यो अण्डा र मासुको खपत

चितवन । नेपालमा अण्डा र कुखुराको मासुको खपत घट्न थालेको छ । विकसित देशको तुलनामा नेपालमा कुखुराको अण्डा र मासु खपत कम हुने गरेको नेपाल कुखुरा व्यवसायी मञ्चले जनाएको छ

परराष्ट्र मन्त्रीको कदमले अन्तर्राष्ट्रिय जगतमा नेपालको साख वृद्धि: कांग्रेस

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले परराष्ट्रमन्त्री एनपी साउद नेपाली ध्वजावाहक विमान लिएर आफैं युद्धग्रस्त मुलुक इजरायलको भूमिमा पुगेर सफलताका साथ उद्धार गर्ने साहसिक कार्यले अन्तर्राष्ट्रिय जगतमा नेपालको साख वृद्धि भएको

हमासको अपहरणमा परेका वीपिनको रिहाइका लागि प्रयासरत छौँः साउद

कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले हमासको अपहरणमा परेका कञ्चनपुरका वीपिन जोशीको सकुशल रिहाइका लागि सरकारको तर्फबाट प्रयास भइरहेको बताएका छन् । महेन्द्रनगरमा सामुदायिक रेडियो शुक्लाफाँटा एफएमको १७औँ वार्षिकोत्सवका अवसरमा मन्त्री

रुकुमपश्चिमका २० हजार लाभग्राहीले पाए पहिलो किस्ता

रुकुमपश्चिम । गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुमपश्चिममा करिब २० हजार लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् ।

वायुसेवा निगमलाई बचाउन ग्राउन्ड ह्यान्डलिङ चाहिन्छ, कोकोहोलो नगरौं: मन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल वायु सेवा निगमलाई बचाउन ग्राउण्ड ह्याण्डलिङ आवश्यक रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित नेपाल नागरिक उड्डयन प्राधिकरणको २५

नागरिक उड्डयन प्राधिकरणको नाफा ३ अर्ब ४९ करोड १५ लाख: अधिकारी

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण गत आर्थिक वर्षमा ३ अर्ब ४९ करोड १५ लाख रुपैयाँ नाफामा गएको छ । आइतबार नागरिक उड्डयन प्राधिकरणको २५ औँ वार्षिकोत्सव कार्यक्रममा प्राधिकरणका महानिर्देशक

व्यवस्थापकले बचतकर्ताको विश्वास दुरुपयोग गरे, सहकारी बद्नाम भयोः अर्थमन्त्री डा. महत

नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले पछिल्लो समय ठूलो सहकारीमा व्यवस्थापक कहाँ छ थाहा नहुने तर बचतकर्ता देशैभरि हुँदा समस्या बढ्दै गएको बताए । अहिले व्यवस्थापकले सहकारीको बचतकर्ताको विश्वास दुरुपयोग

बालकुमारीको शान्तिपूर्ण प्रदर्शनमा दुई युवाको मृत्युको घटनाप्रति निगरानी समितिको निन्दा

काठमाडौं । जवाफदेहिता निगरानी समितिले शुक्रबार बालकुमारीमाक्षिण कोरियाली भाषा परीक्षा दिन पाउनुपर्ने माग राख्दै शान्तिपूर्ण प्रदर्शन गरिरहेका युवाहरूमाथि अत्यधिक बल प्रयोगका साथै गोली प्रहारबाट दुई जनाको मृत्युको घटाप्रति गम्भीर ध्यानाकर्षण