बालकुमारी घटनापछि ईपीएस कोरिया शाखामा सरकारले बढायो सुरक्षा

काठमाडौं । ईपीएस कोरिया शाखामा सरकारले सुरक्षा व्यवस्था बलियो बनाएको छ । फारम भर्न नपाएपछि आक्रोशित बनेकाहरुले मन्त्रीको गाडी जलाएको र दुई जनाको मृत्युको घटनापछि ईपीएस कोरिया शाखाको बालकुमारीस्थित कार्यालयमा

मैयाँ कँडेललाई ईपीएस कोरिया शाखाको निर्देशकको जिम्मेवारी

काठमाडौं । सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस)कोरिया शाखाको निर्देशकको जिम्मेवारी मैयाँ कँडेललाई दिएको छ । सिप बिल्डिङको परीक्षामा सहभागी भएकाले उत्पादनमूलक क्षेत्रमा फाराम भर्न नपाएको भन्दै पुस १३ गते भएको

भूकम्पपीडितलाई बार एसोशिएसनको करिब १८ लाख सहयोग

काठमाडौ । नेपाल बार एसोशिएसनले भूकम्पपीडितलाई सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १७ लाख ८४ हजार ७९ रुपैयाँ सहयोग गरेको छ । उक्त चेक बारका अध्यक्ष गोपाल कृष्ण घिमिरेले

म्याग्दीका किसान आलु खेतीतर्फ आकर्षित

गलेश्वर । म्याग्दीका किसान पछिल्लो समय परम्परागत बाली छोडेर आलु खेतीतर्फ आकर्षित भएका छन् । गहुँ, जौ, उवा, फापर खेती गर्ने किसान पछिल्लो समय ती बाली छोडेर आलु खेतीतर्फ आकर्षित

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन सरकारलाई जिम्मा लगाउने मेयर्स फोरमको निर्णय

काठमाडौं । काठमाडौं भ्याली मेयर्स फोरमको छैटौं बैठकले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको कार्य नेपाल सरकारलाई नै जिम्मा लगाउने निर्णय गरेको छ । बुधवार गोकर्णेश्वर नगरपालिकाको आयोजनामा बसेको बैठकले यस्तो निर्णय

खाद्य कम्पनीको लापरवाही: कुकरले टोक्दा मरे दसैंमा ल्याइएका साढे ४ लाख मूल्यबराबरका २० च्याङग्रा

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्री गर्नका लागि ल्याएको २० वटा च्याङग्रा कुकुरबाट मारिएका छन् । कम्पनीको लापरवाहीका कारण ४ लाख ४० हजार मूल्यबराबरको २० वटा च्याङग्रा कुकुरको

भारतीय राजदूतले पशुपतिमा गरे पूजा

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गरेका छन्। नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन बिहीबार नेपाल आएका उनले शुक्रबार बिहान पशुपतिनाथ मन्दिर परिसरमा रुद्राक्षको

सशस्त्र प्रहरीमा १९७ जनालाई रोजगारीको अवसर, कसरी दिने आवेदन ?

काठमाडौं । सशस्त्री प्रहरी बलमा विभिन्न पदमा १९७ जनालाई रोजगारी खुलाइएको छ । सशस्त्र प्रहरी बलको मानवश्रोत विभागले सूचना प्रकाशित गर्दै सशस्त्र प्रहरी निरीक्षक पदमा ९९ जना र सशस्त्र प्रहरी

भारतले २० करोडका योजना सोझै बाँड्न मिल्ने सम्झौता राष्ट्रघाती: झलनाथ खनाल

काठमाडौं । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भारतीय राजदूतावासबाट २० करोडका योजना सोझै बाँड्न मिल्ने गरी सम्झौता हुनु राष्ट्रघाती कदम भएको प्रतिक्रिया दिएका छन् । बिहीबार नेपाल–भारत परराष्ट्रमन्त्री स्तरीय

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको दरखास्त आह्वान भएको छ । सरकारले एक सूचना प्रकाशित गर्दै कुलपतिबाट त्रिभुवन विश्वविद्यालयको रिक्त रहेको