ध्रुर्वे हात्तीले आतंक मच्चाउन छाडेन

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा रहेको ध्रुर्वे हात्तीले पुनः आतंक मच्चाउन थालेको छ । सो हात्तीले बिहीबार बस्तीमा पसेर चार घर भत्काइदिएको थियो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले ध्रुर्वे

शैक्षिक प्रमाणपत्र नक्कली भेटिएपछि विमान चालक शाहविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमका विमान चालक सम्राटबहादुर शाहको शैक्षिक प्रमाणपत्र नक्कली भेटिएपछि निजविरुद्ध आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । विसं २०७१ फागुन

विद्युत् निर्यातसम्बन्धी सम्झौता विद्युत् व्यापारमा कोशेढुङ्गाः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीच भएको बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सम्झौता विद्युत् व्यापारका दृष्टिले कोशेढुङ्गा भएको बताएका छन् । रामेछापको सुनापति गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले

महासंघ र कानुन मन्त्रीबीच भेट, रोयल्टी शुल्क लैजान नपाउने व्यवस्थामा सहजीकरण गरिदिन माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगतको पर्यटन तथा हवाई यातायात समितिले कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङसँग भेटवार्ता गरेको छ । भेटवार्ताको क्रममा होटल व्यवसायलाई राष्ट्रिय प्राथमिकता

पोर्चुगल पठाइदिन्छु भन्दै १० लाख ठग्ने रचना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिन्छु भन्दै करिब १० लाख रुपैयाँ ठग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नुवाकोटको पञ्चकन्या गापा-२ घर भई हाल काठमाडौं टोखा नपा- ११

काठमाडौंका सबै पेट्रोल पम्पमा शौचालय अनिवार्य

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र रहेका सम्पूर्ण पेट्रोल पम्पहरुमा शौचालय अनिवार्य रुपमा हुनुपर्ने निर्णय भएको छ। काठमाडौं महानगरपालिकामा पुस १९ गते महानगरपालिका, नेपाल प्रहरी, सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालय, जिल्ला प्रशासन

जनताले मलाई आउ देश बचाउ भनिरहेका छन् : पूर्वराजा

भैरहवा । पूर्वराजा ज्ञानेन्द्र शाहले जनताले आफूलाई आउ देश बचाउ भनिरहेको बताएका छन् । बिहीबार भैरहवामा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा पूर्वराजा शाहले आफू जहाँ पुगे पनि देश बनाउ र देश

बंगलादेशबाट काठमाडौंसम्म बस सञ्चालनको तयारी

काठमाडौं । बंगलादेश सरकारले नेपाल र भारतको चार नयाँ रुटमा अन्तर्राष्ट्रिय यात्रुवाहक बस सेवा सञ्चालन गर्ने तयारी गरेको छ । बंगलादेशले करिब ८ सय १३ किलोमिटर दूरीको ढाका-काठमाडौं अन्तर्राष्ट्रिय बस

कालीगण्डकी करिडोर: महभिर-पोखरेबगर खण्डमा कालोपत्र सुरु

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी-जोमसोम-कोरला सडक योजनाअन्तर्गत म्याग्दीको महभिर-पोखरेबगर खण्डमा कालोपत्र सुरु भएको छ । अन्नपूर्ण गाउँपालिका-७ महभिरबाट वडा नं ६ पोखरेबगर र भुरुङ्ग तातोपानी क्षेत्रमा सडक कालोपत्र

मुग्लिन-पोखरा सडकमा दुवैतर्फ चार किलोमिटर कालोपत्र

दमौली । मुग्लिन-पोखरा सडक विस्तारअन्तर्गत तनहुँको पूर्वी खण्डमा चार किलोमिटरसम्म दुईतर्फी कालोपत्र गरिएको छ । सडक आयोजना (पूर्वी खण्ड)ले तनहुँको आँबुखैरेनी र बन्दीपुरमा चार किलोमिटर दूरीमा दुईतर्फी कालोपत्र गरेको हो