सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घट्यो

काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँ कायम भएको थियो । सोमबार प्रतितोला

सरकारले आगामी वर्षदेखि आन्तरिक रोजगार प्रवर्धन दशक अभियान सञ्चालन गर्ने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी वर्षदेखि आन्तरिक रोजगार प्रवर्धन दशक अभियान सञ्चालन गर्ने भएको छ । रोजगारीको हकसम्बन्धी ऐन २०७५ को दफा १७ बमोजिम श्रममन्त्रीको अध्यक्षतामा

बिग्रिएका विद्युतीय चार्जिङ स्टेसन बनाउन बेवास्ता, समस्यामा सेवाग्राही

चितवन । चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिन बजारमा रहेको विद्युतीय सवारी चार्जिङ स्टेसन मर्मत नहुँदा सेवाग्राही समस्यामा परेका छन् । झन्डै दुई महिनादेखि बिग्रिएको चार्जिङ स्टेसन अहिलेसम्म पनि नबन्दा सेवाग्राही

बिजुली बक्यौता विवाद: पवन गोल्यानको रिलायन्स स्पिनिङको पक्षमा अदालतले दिएन अन्तरिम आदेश

काठमाडौं । नेपाल विद्युत प्राधिकरणसँग डेडिकेटेड र ट्रंकलाइन विवाद जारी रहँदा उद्योगमा काटिएको बिजुली तत्काल नजोडिने भएको छ । बक्यौता नतिरेको भन्दै प्राधिकरणले बिजुली काटेपछि अन्तरिम आदेश माग गर्दै अदालत

त्रिवि उपकुलपतिका लागि पुनः दरखास्त आह्वान

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि पुन: दरखास्त आह्वान भएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सोमबार सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको

राष्ट्रियसभा सदस्य निर्वाचन उम्मेदवारी मनोनयन आज

काठमाडौं । राष्ट्रियसभा सदस्यको रिक्त १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचनको आज उम्मेदवारी मनोनयनपत्र दर्ता हुँदैछ । सातै प्रदेश मुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन

राष्ट्रियसभामा सुदूरपश्चिम प्रदेशबाट तीन सदस्यको चयन हुँदै, कुन पार्टीको अवस्था कस्तो ?

सुदूरपश्चिम । राष्ट्रियसभा सदस्य निर्वाचन २०८० अन्तर्गत सुदूरपश्चिम प्रदेशबाट रिक्त हुन लागेका तीन पदमा आगामी माघ ११ गते निर्वाचन हुँदैछ । सुदूरपश्चिम प्रदेशबाट पदावधि सकिन लागेका महिला, अपाङ्गता तथा अल्पसङ्ख्यक

रुकुम पूर्वमा महको उत्पादन दोब्बरले बढ्यो, १२ लाख रुपैयाँ आम्दानी

रुकुम । रुकुम पूर्वमा यस वर्ष महको उत्पादन दोब्बरले वृद्धि भएको छ । गत वर्ष विभिन्न कारणले मह उत्पादन घटेको थियो । जिल्लाको सिस्ने गाउँपालिकाको वडा नम्बर २ र ३

अफगानिस्तानबाट ८ महिनामा २ करोड ७० लाख अमेरिकी डलरको केशर निर्यात

एजेन्सी । अफगानिस्तानले आठ महिनामा २७ मिलियन अर्थात् २ करोड ७० लाख अमेरिकी डलरको केशर निर्यात गरेको छ । उद्योग तथा वाणिज्य मन्त्रालयका प्रवक्ता अखुन्दजादा अब्दुल सलाम जवादले आइतबार सो

कृषि यान्त्रीकरण प्रदर्शनी ३० हजारले गरे अवलोकन, ६ करोडको बुकिङ

काठमाडौं । नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) ले आयोजना गरेको प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी सम्पन्न भएको छ । शुक्रबारदेखि तीन दिन चलेको मेलाको करिब ३० हजारले अवलोकन गरेका