गोदाममै थन्कियो ७१ मेट्रिक टन रासायनिक मल

नवलपरासी । हिउँदेबाली लगाउनका लागि ल्याइएको मललाई बिक्रेताले नलगेपछि गोदाममै थन्किएको छ । पश्चिम नवलपरासीको कृषि सामग्री कम्पनी लिमिटेड, नवलपरासीले हिउँदे बालीका लागि ल्याएको मल जिल्लास्थित बिक्रेता संस्था (सहकारी) ले

केकमा गाँजा मिसाएर बिक्री गर्ने एक जना पक्राउ

काठमाडौं । केकमा गाँजा मिसाएर अनलाइनमार्फत बिक्री वितरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं घट्टेकुलोका २६ वर्षीय विशन मानन्धर रहेको प्रहरीले जनाएको छ ।

भारतस्थित अयोध्याको श्रीराम मन्दिरको प्राणप्रतिष्ठा नेपालका पूजारीले गराउने

काठमाडौं । भारत अध्योध्यास्थित श्रीराम मन्दिरको प्राणप्रतिष्ठा नेपालका पूजारीले गराउने भएका छन् । अयोध्यामा श्रीराम जन्मभूमि मन्दिरमा हुने भगवान रामको मूर्ति प्राणप्रतिष्ठा समारोहको वैदिक रीति रिवाजले विशेष पूजा यही १६

सर्लाहीको बरहथवा नगरपालिकामा कर्फ्यू जारी

सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा नगरपालिकामा आज दिउँसोदेखि भोलि विहानसम्म लागू हुने गरी कर्फ्यू जारी गरेको छ । यही पुस २० गते शुक्रबार बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको

त्रिपक्षीय सम्झौतामार्फत नेपालको बिजुली बंगलादेश लगिने

काठमाडौं । नेपाल र भारतबीच ऊर्जा क्षेत्रको साझेदारीका विभिन्न आठवटा विषयमा महत्त्वपूर्ण छलफल भई सहमति भएको छ। भारतीय विदेश मन्त्री डा. एस जयशंकरको नेपाल भ्रमणको सन्दर्भमा प्रसारण लाइन तथा ऊर्जा

राष्ट्रिय सभा निर्वाचनः गठबन्धनमा सिटको टुंगो लाग्यो, १० काँग्रेस र ६ माओवादीलाई

काठमाडौं । राष्ट्रिय सभाको १९ सिटमा सत्ता गठबन्धनमा सिट बाँडफाँट भएको छ । आईतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सिट बाँडफाँट टुंग्याएको हो । बैठकमा सहभागी नेपाली

विमास्थलबाट १ किलो बढी सुनसहित विदेशी महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो ३०० ग्राम सुन बरामद भएको छ । शनिबार राति १२ बजे फ्लाई दुबईबाट आएकी एक जना यात्रुको साथबाट उक्त सुन बरामद भएको विमानस्थल

चितवनमा चरा गणना सुरु

चितवन । चितवनमा चरा गणना सुरु भएको छ । वर्ड एजुकेसन सोसाइटी चितवनले पूर्वी चितवनको राप्ती नदी, बूढीराप्ती, ढुम्रे, कसरालगायतका क्षेत्रबाट चरा गणना सुरु गरेको हो । सोसाइटीका जिल्ला अध्यक्ष

बागलुङका पाँच पालिका अझै भाडाकै घरमा

बागलुङ । बागलुङको विभिन्न पाँच पालिकाले अझै भाडाकै घरबाट कार्यालय सञ्चालन गर्दै आएका छन् । जैमिनी, गलकोट, ढोरपाटन, बागलुङ नगरपालिका सहित काठेखोला गाउँपालिकाले भाडाका घरबाट सेवा प्रवाह गरिरहेका छन् ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी