झापामा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते

झापा । झापाको भिन्न दुई स्थानमा भएको छुट्टा छुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । भद्रपुर नगरपालिका–४ स्थित झिलिमिली पुल नजिकै मोटरसाइकल

त्रिविको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान भएको सूचना रद्द

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वानसहितको सूचना रद्द गरिएको छ । नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले गत शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै त्रिविको उपकुलपति

सिस्नोको पाउडर र बाँकोको गुन्द्रुक बागलुङ महोत्सवको मुख्य आकर्षण

बागलुङ । यही पुस ११ देखि धवलागिरि बहुमुखी क्याम्पस प्राङ्गणमा सुरु सातौँ बागलुङ महोत्सवमा स्थानीय उत्पादन आगन्तुकको रोजाइमा परेका छन् । सिस्नोको पाउडर, जङ्गली बाँकोको गुन्द्रुक, भाँगो, सिल्टिमुर, आलु, मुलाको

बाढीले पुरिएपछि पुरैनाताल स्थानीयवासीको अतिक्रमणमा

कैलाली । कैलालीको भजनी नगरपालिका–७ स्थित ऐतिहासिक पुरैनाताल सङ्कटमा पर्दै गएको छ । पछिल्लो समय सो तालक्षेत्र स्थानीयवासीको अतिक्रमणमा परेको छ । तालको पुरानो वस्तुस्थितिलाई ‘डकुमेन्ट्री’मा सुरक्षित राखेका प्रकृति संरक्षणकर्मी

युवा शक्तिलाई विदेश पलायन हुनबाट रोक्नुपर्छ: पूर्वप्रधानन्यायाधीश कार्की

त्रिशूली । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले युवा शक्तिलाई स्वदेशमै रोजगारको व्यवस्था गर्न राज्यले ‘विशेष पहल’ गर्नुपर्ने बताएकी छन् । यशोदादेवी भगवान्सिंह केसी मेमोरियल ट्रष्टले आज नुवाकोटको विदुरमा आयोजना गरेको माध्यमिक शिक्षा

देशले परिवर्तन खोजेको छ: रवि लामिछाने

रामपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकले परिवर्तनको आवाज खोजेको र नेपाली जनताले साथ दिए मात्रै परिवर्तन सम्भव रहेको बताएका छन् । आज पाल्पाको रामपुर नगरपालिकामा भएको पाल्पा

कर्णालीमा चिया र कफी खेतीको सम्भावनाबारे छलफल

कर्णाली । कर्णालीमा चिया र कफी खेतीको उत्पादन, प्रबर्द्धन तथा बजारीकरणबारे प्रदेशस्तरीय छलफल गरिएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुर्खेतसँगको समन्वयमा शुक्रबार

एमालेले राष्ट्रियसभा निर्वाचनमा १९ सिटमा उम्मेदवार दिने

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभामा रिक्त रहेका सबै सिटमा उम्मेदवार दिने भएको छ । लतिलपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले यही पुस २३ गते हुने राष्ट्रियसभाको निर्वाचनमा

नीतिगत र व्यावहारिक सहजता हुने हो भने अर्थतन्त्र सुधार हुन समय लाग्दैनः अध्यक्ष ढकाल

काठमाडौ‌ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत र व्यावहारिक सहजता हुने हो भने अर्थतन्त्र सुधार हुन समय नलाग्ने बताएका छन् । कोहलपुर उद्योग वाणिज्य संघको १०औं वार्षिक

उपकुलपतिको विज्ञापन सच्चाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिका लागि प्रकाशित गरेको विज्ञापनमा उल्लेखित प्रावधान सच्चाएर पुनः प्रकाशित गर्न निर्देशन दिएका छन् । आज दिउँसो शिक्षा,