४ हजार जनालाई साइबर सुरक्षासम्बन्धी नि:शुल्क तालिम दिँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले साइबर सुरक्षाबारे ४ हजार जनालाई नि:शुल्क तालिम दिने भएको छ । महानगरपालिकाको रोजगारी र आयवृद्धि, महानगरको समृद्धि गौरबको योजना अन्तर्गत चार हजार जनालाई साइबर सुरक्षासम्बन्धि तालिम

कुकुरले टोक्दा खाद्य कम्पनीको थप दुई च्याङग्रा मारिए

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथलीस्थित बागमती प्रदेश कार्यालयमा दुई च्याङग्रा मारिएका छन् । गत बुधवार मध्यरातमा प्रवेश गरेका ५ वटा कुकुरले घेरावन्दी गरि उक्त कार्यालयको खोरमा राखिएका

चितवनमा बोराभित्र फेला परेका दुई शवको डेढ महिनापछि खुल्यो पहिचान

चितवन । चितवनको भरतपुर महानगरपालिकामा कल्भर्ट मुनि बोराभित्र बाँधिएको अवस्थामा एक पुरुष र महिलाको शव फेला परेका मृतकको पहिचान खुलेको छ । मिलनचोकस्थित पूर्व-पश्चिम राजमार्गमा शव फेला परेको ४६ दिनपछि

काठमाडौंमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, चालक घाइते

काठमाडौं । काठमाडौंमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । आइतबार राति काठमाडौं महानगरपालिका-२६ गोंगबु मित्रनगरमा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिममा बैंक तथा वित्तीय संस्थाको निक्षेप १६.०९ प्रतिशत, कर्जा प्रवाह १.५% ले बढ्यो

काठमाडौं । गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १६.०९ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह १.५ प्रतिशतले बढेको छ । २०७९ असार मसान्तसम्म बैंक तथा वित्तीय

म्याग्दीको राखुगाउँबाट डेढ करोडको सुन्तला बिक्री, एकै किसानले कमाए ९ लाख

गलेश्वर (म्याग्दी) । म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली राखुगाउँका कृषकले सुन्तला बिक्री गरेर डेढ करोडभन्दा बढी रकम गाउँमा भित्र्याउन सफल भएका छन् । यस वर्ष जिल्लामा समग्रमा सुन्तलाको उत्पादन घटेको जनाइएको

राष्ट्रियसभा निर्वाचनमा नेकपा (एस) का दुई उम्मेदवार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि दुई जना उम्मेदवारको नाम सार्वजनिक गरेको छ । बागमती प्रदेशका दलितकोटाबाट दोलखाका घनश्याम रिजाल र कर्णाली

राष्ट्रिय सभा सदस्यका लागि सिटौलाले दर्ता गरे उम्मेदवारी

काठमाडौं । सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दर्ता गरेका छन् । सोमबार बिहान कोशी प्रदेश निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा सिटौलाले उम्मेदवारी दर्ता

शेख हसिना बंगलादेशमा लगातार चौथो पटक प्रधानमन्त्री निर्वाचित

एजेन्सी । बंगलादेशको प्रधानमन्त्री पदमा शेख हसिनाले निरन्तर चौथो कार्यकालका लागि जीत निकालेकी छिन् । सोमबार बंगलादेशको निर्वाचन आयोगले जनाएअनुसार उनको पार्टीले बहुमतसहितको जीत निकालेको हो । बंगलादेशको प्रमुख प्रतिपक्ष

बुटवलमा सार्वजनिकस्थलका घरटहरा हटाउन थालियो

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले सार्वजनिकस्थलमा निर्माण भएका घरटहरा हटाउन सुरुआत गरेको छ । सार्वजनिकस्थल अतिक्रमण गरी संरचना बनाएका ठाउँ खाली गरेर विश्रामस्थल, उद्यान र चौतारी निर्माण गर्ने उद्देश्यले सार्वजनिकस्थलमा निर्माण